हेटौँडामा आठौँ थारु माघी महोत्सव सम्पन्न
हेटौँडा : हेटौँडामा आठौं थारु माघी महोत्सव सम्पन्न भएको छ । हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको खेलमैदानमा आठौँ थारु माघी महोत्सव सम्पन्न भएको हो...
आज माघे संक्रान्ति तथा माघी पर्व मनाइँदै
हेटौँडा : माघे संक्रान्ति तथा माघी पर्व आज बिहीबार देशभर मनाइँदैछ । माघे संक्रान्तिबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर...
निष्ठुरी दैव ?
भनिन्छ,जीवन पनि प्रकृतिकोएउटा चक्र होबीउ उम्रन्छविरुवा बन्छफूल फुल्छ, फल लाग्छर समय पुगेपछित्यसले मौन सङ्केत गर्छअब म फेरि अर्कै रूप लिनेछु ।तर प्रश्न यहीँ अड्किन्छके...
हेटौँडा सडक विस्तार विवादः आज सर्वोच्चमा सुनुवाइ हुँदै
हेटौँडाः हेटौँडाको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्ने कार्य विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ प्रक्रिया अगाडि बढेको छ । सडक विस्तारका क्रममा आफ्नो...
इन्टरनेटबाट बालयौन शोषणका घटनामा अभिभावकले निगरानीमा कमी
हेटौंडाः अभिभावककले बालबालिकामाथि पर्याप्त निगरानी नराख्दा अनलाइनमार्फत् हुने बालयौन शोषणका घटनामा कमी आउन नसकेको सरोकारवालाहरुले बताएका छन् । सिविन नेपालको आयोजनामा शनिबार हेटौंडामा भएको...
जन्मदिन, पूण्यतिथि र वार्षिकोत्सवमा मामाघरलाई सहयोग
हेटौँडाः हेटौँडा–११, डाङ्डुङ्गेस्थित मामाघर नेपाललाई पछिल्लो समय विभिन्न व्यक्तिहरूले जन्मदिन, आफन्तको पूण्यतिथि तथा विशेष अवसरमा सहयोग गर्दै आएका छन् । सडक बालबालिकाको उद्दार, संरक्षण...
चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु
हेटौंडाः चितवन जिल्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिबार कालिका नगरपालिका–७ तल्लो बजारका ६९ वर्षीय चन्द्र प्रसाद पन्तको करेन्ट लागेर मृत्यु...
छवी अनित्यको चौथो कृति प्रकाशित
हेटौँडा : साहित्यकार छवी अनित्यको चौथो कृति प्रकाशित भएको छ । उहाँको चौथो कृतिको रुपमा बालबालिकाका लागि ‘महाभारत’ पुस्तक प्रकाशन भएको हो । पूर्वीय...
चेपाङ समुदायले न्वागी मनाए, संस्कार–संस्कृति हामीले नै जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ
चितवन : चेपाङ समुदायको मौलिक पर्व न्वागी आइतबार चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलामा विशेष सांस्कृतिक कार्यक्रमसहित मनाइएको छ । नेपाल चेपाङ संघको आयोजनामा भएको कार्यक्रममा...
सडकका राजुको परिचय अब डाङ्डुङ्गेका राजु
हेटौँडा : सडक पेटीको बास, डेन्ड्राइडको सहारामा धानिएको जीवन । नेपाली समाजको ठेट भाषामा उसको परिचय ‘खाते’ थियो । खुल्ला आकास उसको घर थियो,...











