एन्फा सिस्नेरी एकेडेमीका ६ विद्यार्थी बेपत्ता
हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा संचालन गरेको एकेडेमीका ६ विद्यार्थी बेपत्ता भएका छन् । शक्रबार एन्फा एकेडेमीका सुरक्षाकर्मीलाई छलेर भागेका...
हेटौँडाका नितेशले जिते एक लाख राशिको स्नुकरको उपाधि
हेटौँडाः छिमेकी जिल्ला चितवनको पर्सामा बिहिबार सम्पन्न दोस्रो संस्करणको ‘ओपन स्नुकर च्याम्पियनसीप टुर्नामेन्ट’ को उपाधि हेटौँडाका नितेश खण्डेलवालले जित्नुभएको छ । असोज ३ गतेबाट...
काठमाडौं म्याराथनमा हेटौँडाका २० खेलाडी सहभागी हुने
हेटौंडाः काठमाडौंको दशरथ रंगशालमा भोलि शनिबार हुन लागेको १६ औं काठमाडौं म्याराथन प्रतियोगितामा सहभागी हुने हेटौँडाका खेलाडीहरुको बिदाइ गरिएको छ । बिहीबार नगर खेलकुद...
मकवानपुर जिल्ला लिगः हाँडीखोलालाई पराजित गर्दै पदमपोखरी युथ फाइनलमा
हेटौंडाः हेटौँडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत पदमपोखरी युथ क्लब फाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बिहिबार भएको...
मकवानपुर जिल्ला लिगः सहिद स्मृति फाइनलमा
हेटौँडाः बागमती गाउँपालिकाको सहिद स्मृति क्लब हेटौँडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको...
मकवानपुर जिल्ला लिग फुटबलः आज सेमिफाइनल खेल हुँदै
हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा आज सेमिफाइनल चरणको खेल हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सेमिफाइनल...
चौथो जिल्लास्तरीय स्क्राबल च्याम्पियनसीप, छानिए उत्कृष्ट ५ विद्यार्थी
हेटौँडाः शब्द बनाउने प्रतिस्पर्धात्मक खेल स्क्राबलको जिल्लास्तरीय चौथो च्याम्पियनसीप बुधबार हेटौँडामा सम्पन्न भएको छ । स्क्राबल क्लब मकवानपुरको आयोजना तथा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस...
चौथो स्क्राबल च्याम्पियनसीपमा ४६ विद्यार्थी सहभागी
हेटौँडाः शब्द बनाउने प्रतिस्पर्धात्मक खेल जिल्लास्तरीय चौथो स्क्राबल च्याम्पियनसीप बुधबार हेटौँडामा सम्पन्न भएको छ । स्क्राबल क्लब मकवानपुरको आयोजना तथा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस...
फुटबल संघका अध्यक्षकै क्लबमा नियम विपरितका खेलाडी,एफसी पोतालालाई कारवाही, न्यू कम्बाइन सेमीफाइनलमा
हेटौँडाः हेटौंडामा जारी मकवानपुर जिल्ला लिग फुटबलमा सेमिफाईनल प्रवेश गरेको एफसी पोताला क्वार्टरफाइनलबाटै बाहिरिने भएको छ । सोमबार हेटौंडा –५ स्थित पिप्ले क्याम्पा रंगशालामा...
साविक विजेता डाँफे पराजित, सहिद स्मृति र हाँडीखोला सेमिफाइनलमा
हेटौँडाः हेटौँडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार क्वार्टरफाइनलका दुई खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा...











