जितपुर सीमरा टी–२० क्रिकेट प्रतियोगिता: पर्सा जिल्लालाई हराउँदै मकवानपुरले जित्यो उपाधि
हेटौँडाः बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिकामा भएको जितपुर–सिमरा कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुर जिल्ला क्रिकेट संघले जितेको छ । शनिबार जितपुर उपमहानगरपालिकाको सेज क्रिकेट...
जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
हेटौंडाः मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । शुक्रबारबाट हेटौंडा–११, थानाभर्याङको कभर्डहलमा सुरु भएको प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख...
तेस्रो संस्करणको परवानीपुर गोल्डकपः उपाधिका लागि हेटौंडा फुटबल एकेडेमी वीरगञ्ज युनाइटेडसँग भिड्दै
हेटौंडाः शक्ति युवा क्लबको आयोजनामा भएको तेस्रो संस्करणको परवानीपुर गोल्डकप फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी फाइनल प्रवेश गरेको छ । बिहीबार परवानीपुर मैदानमा भएको...
कैलाश अध्यक्ष कप फुटबलः उपाधिका लागि वडा नम्बर ५ र १० भिड्दै
हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा जारी दोस्रो संस्करणको कैलाशस्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ । कैलाश–९ स्थित नामटारमा हुने फाइनल खेलमा उपाधिका...
प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे समीक्षा
हेटौंडाः बागमती प्रदेश खेलकुद विकास परिषदले प्रथम अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश टिम तयारीको विषयमा समीक्षा गरेको छ । बिहीबार प्रदेश खेलकुद विकास परिषद्...
जितपुर–सिमरा कप टी–२० क्रिकेटबिहीबार स्थगित खेल शुक्रबार हुँदै
हेटौंडाः बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिकामा जारी जितपुर–सिमरा कप टी–२० क्रिकेट प्रतियोगितामा मकवानपुर जिल्लाको क्रिकेट टिम र भैरहवा क्रिकेट टिमबीच हुन लागेको खेल स्थगित भएको...
वडाको आयोजनामा शिक्षक भलिबल र फुटसल, विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान गर्ने
हेटौँडाः हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाले चालु शैक्षिक सत्र र आगामी शैक्षिक सत्र लक्षित गरी विविध कार्यक्रम गर्ने भएको छ । वडाले विद्यार्थी, शिक्षक,...
कैलाशमा अध्यक्ष कप फुटबलः वडा १० को विजयी सुरुवात
हेटौँडाः मकवानपुरको कैलाश गाउँपालिकामा दोस्रो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको सुरु भएको छ । बुधबार गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले प्रतियोगिता उद्घाटन गर्नुभयो ।
कैलाश–९,...
मकवानपुर क्रिकेट टिम विजयी
हेटौँडाः बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिकामा जारी जितपुर–सिमरा क्रिकेट कप टि–२० क्रिकेट प्रतियोगितामा मकवानपुर जिल्लाको क्रिकेट टिम विजयी भएको छ । मंगलबार भएको खेलमा मकवानपुरले...
जिल्ला खेलकुदका अध्यक्ष खड्गीलाई बिदाई
हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीको बिदाई गरिएको छ । सोमबार जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरमा एक कार्यक्रमबीच अध्यक्ष खड्गीलाई...










