बा म नेता बनेँ
बाजसले गाई चराउनु भयो जिन्दगीभर ।
गाउँमा पढाइ सकेपछिशहर पठाउनु भयो मलाई ।
म शहर आउनु र बालाई बुढेसकाल लाग्नुसँगसँगै भएको हो ।
बा उता चरन खोज्दै...
हेटौँडा नगर वाङ्मय प्रतिष्ठान र हाम्रो अपेक्षा
वाङ्मयलाई गद्य वा पद्यमा लेखिएका शास्त्र तथा काव्य दुबै प्रकारका खास भाषाका समग्र रचनाहरूको समूह, ग्रन्थ, अभिलेख आदिका रूपमा नेपाली बृहत् शब्दकोशले अथ्र्याएको छ...
“कालो छायाँ”
“तँ घुस्याहा होस्” उसलाई कोही एकजना अगाडि उभिएर भनिरहेको जस्तो लाग्यो । यथार्थमा उ ऐना हेरि यस्तो सोचिरहेको थियो ।
उसको मुहार कालो–निलो भयो ।
उसलाई...
खुला हास्यव्यंग्य कविता प्रतियोगिता हुने, प्रथम हुने कवितालाई १५ हजार पुरस्कार
हेटौंडाः हास्यव्यंग्य साहित्यलाई प्रवद्र्धन गर्ने संस्था सिस्नुपानी नेपाल मकवानपुरले सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा खुला हास्यव्यंग्य कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बैशाख २२...
सकियो हेटौंडा साहित्य महोत्सवः विविध बहस, स्रष्टा सम्मान, कृति विमोचन, रचना वाचन
हेटौंडाः हेटौंडा साहित्य महोत्सव–२०८० सकिएको छ । शुक्रबार र शनिबार दुईदिन आयोजना गरिएको महोत्सवमा विविध विषयमा बहस, स्रष्टा सम्मान, कृति विमोचन तथा रचना वाचन...
लुम्बिनी प्रदेशस्तरीय बालसाहित्य उत्सव सम्पन्न
हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपालको लुम्बिनी प्रदेश समितिले लुम्बिनी प्रदेशस्तरीय बाल साहित्य उत्सव गरेको छ । छन्द दिवस तथा नवसर्जक साहित्य चौतारीको प्रथम स्थापना...
कविता प्रतियोगितामा प्रथम भए समर्पण
हेटौंडाः आँचल साहित्य कला पुञ्जले आयोजना गरेको खुला कविता प्रतियोगितामा समर्पण न्यौपाने प्रथम भएका छन् । साहित्यकार पारिजातको ३० औं स्मृति दिवसको सन्दर्भमा आयोजना...
स्मृति दिवसमा पारिजातको शालिकमा माल्यार्पण
हेटौंडाः साहित्यकार पारिजातको ३० औं स्मृति दिवसका दिन मंगलबार हेटौंडा–१० स्थित पारिजातको शालिकमा माल्यार्पण गरिएको छ । साहित्य संगम मकवानपुर र आदर्श टोल विकास...
हेटौंडामा कविता प्रतियोगिता हुने
हेटौंडाः हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालय र आँचल साहित्य कला पुञ्ज मकवानपुरको संयुक्त आयोजनामा हेटौंडामा खुला कविता प्रतियोगिता हुने भएको छ । वैशाख...
मुक्तक प्रतियोगितामा सुमिना उत्कृष्ट, मुक्तककार अधिकारी सम्मानित
हेटौंडाः बकैया गाउँपालिकाको हात्तीसुँडेमा रहेको बुद्ध माध्यमिक विद्यालयकी छात्रा सुमिना दाहाल मुक्तक प्रतियोगितामा उत्कृष्ट हुनुभएको छ । माध्यमिक विद्यालयस्तीय (कक्षा ८–१२) का विद्यार्थीबीच भएको...