किसानलाई मार, व्यापारीलाई मुनाफा

हेटौंडाः किसानले उत्पादन गरेको कृषिउपजले उचित मूल्य नपाउँदा उनीहरु मारमा पर्ने गरेका छन् । कृषिप्रधान देशमा किसानहरु नै मारमा पर्नुपर्ने अवस्थाले कतिपय किसानहरु कृषि...

औषधी व्यवसायीद्वारा प्रहरीलाई मास्क सहयोग

हेटौंडाः औषधी व्यवसायी संघ मकवानपुरले मकवानपुर प्रहरीलाई मास्क सहयोग गरेको छ । सर्वसाधारणलाई मास्कको प्रयोग गर्न सचेतना अभिवृद्धि गर्नुका साथै मास्क नलगाउने सर्वसाधारणलाई निशूल्क...

मकवानपुरगढीका किसानको हेटौंडामा पसल

हेटौंडाः जिल्लाको मकवानपुरगढीका किसानहरुको तरकारी बेच्ने समस्या समाधान गर्नका लागि हेटौंडामा सुपथ तरकारी पसल सञ्चालन गरिएको छ । गढी गाउँपालिकाको वडा नम्बर २ मा...

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन फेरि सर्ने

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन फेरि सर्ने भएको छ । कोरोना भाइरसको दोस्रो चरणको संक्रमणको लहर बढेसँगै सरकारले भेला, सभा गर्न रोक लगाएकाले...

हाम्रो गोर्खाको आयोजनामा ४५ जनाद्वारा रक्तदान

हेटौंडाः हेटौंडा–५, भैरवरोडस्थित हाम्रो गोर्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । सहकारीको...

मकवानपुरका सिद्धिलाल चेम्बर अफ कमर्सको प्रदेश अध्यक्ष

हेटौंडाः मकवानपुरका व्यवसायी सिद्धिलाल श्रेष्ठ नेपाल चेम्बर अफ कमर्स बागमती प्रदेश समितिको अध्यक्ष चयन हुनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको केन्द्रीय समितिले श्रेष्ठलाई...

बाख्रा तथा कुखुरा पालनमा रमाउँदै रामबहादुर

हेटौंडाः हेटौंडा–१२, मेम्बरटोलमा बाख्रा र कुखुरा पालन गर्दै आउनुभएका व्यक्ति हुन्, ५२ बर्षका रामबहादुर लामा । पेशाले नेपाल आर्मी हुनुभएका लामा अहिले आफ्नो रिटायर्ड...

पल्पसा सदनलाई सहयोग जुट्दै

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले निर्माण गरिरहेको पल्पसा सदनको निर्माण कार्य पूरा गर्न व्यवसायीहरुबाट सहयोग जुट्ने क्रम जारी छ । मकवानपुर उद्योग वाणिज्य संघले...

कपडा व्यवसायी संघको स्थापना दिवसमा दिव्यसेवा निकेतनलाई सहयोग

हेटौंडाः कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले स्थापना दिवसको अवसरमा हेटौंडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतनमा आश्रित ज्येष्ठ नागरिकलाई दिवा खाजा तथा कपडा वितरण गरिएको...

उद्योग वाणिज्य दिवस मामाघरलाई सहयोग

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले शनिबार उद्योग वाणिज्य दिवस मनाएको छ । हेटौंडा–११, डाङडुङेस्थित मामाघर नेपालमा आश्रित बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरेर उद्योग वाणिज्य...