मउवा संघद्वारा लकडाउन अवधिभरको व्याजमा पूर्ण छुट, लकडाउनपछि थप कर्जा र व्याजदरमा छुटको माग
हेटौंडाः व्यवसायीको छाता संस्था मकवानपुर उद्योग वाणिज्य (मउवा) संघले व्यवसायीले लिएका कर्जाको लकडाउनको अवधिको व्याज छुटको माग गरेको छ । लकडाउनका कारण व्यवसाय पूर्णतः...
हेटौंडाको थोक बजारमा आज तरकारीको थोक मूल्य
हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडास्थित थोक तरकारी बजारमा आज बैशाख २३ गते काउली, बन्दा, च्याउ, तन्नेबोडी र घिरौंलाको मूल्यमा थोरै वृद्धि भएको छ ।...
मकवानपुरगढी गाउँपालिकाले कृषि उत्पादन बढाउन बाँझो जमिनमा खेती, पशुपालन गर्नेलाई अनुदान दिने
हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले कृषि उत्पादन बढाउन बाँझो जमिनमा खेती तथा पशुपालन गर्नेलाई अनुदान दिने निर्णय गरेको छ । गाउँपालिकाले आज एक सूचना...
मणि खाद्यान्नलाई अढाई लाख रुपैयाँ जरिवाना भराउने निर्णय
हेटौंडाः घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले हेटौंडा–२ स्थित मणि खाद्यान्न सेन्टरलाई अढाई लाख रुपैयाँ जरिवाना भराउने निर्णय गरेको छ । संयुक्त अनुगमन टोलीले...
कालोबजारीको अभियोगमा पक्राउ परेका बाराका ६ जना उद्योगी धरौटीमा छुटे
हेटौंडाः दालमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका बारा जिल्लाका ६ जना उद्योगी धरौटीमा छुटेका छन् । बीरगंज–पथलैया करिडोर अन्तर्गत बारा जिल्लामा रहेका उद्योगीहरूले लकडाउनमा...
आज हेटौंडाको थोक तरकारी बजारमा तरकारीको थोक मूल्य
हेटौंडाः आज बैशाख २२ गते पनि मकवानपुर जिल्लाको सदरमुकाम बागमती प्रदेशको राजधानी हेटौंडास्थित थोक तरकारी बजारमा तरकारीको थोक बजार मूल्यमा सामान्य हेरफेर भएको छ...
हेटौंडाको थोक तरकारी बजारमा भेँडे खुर्सानी, रायोको साग, फर्सी, बोडी, करेला, भिन्डी सस्तियो
हेटौंडाः हेटौंडाको थोक तरकारी बजारमा आज बैशाख २१ गते आइतबार भेँडे खुर्सानी, रायोको साग, हरियो फर्सी, बोडी, करेला, भिन्डी सस्तो भएको छ । लकडाउनका...
भोलिदेखि कुखुराको दाना प्रतिकेजी २ रुपैयाँ सस्तो हुने, प्रतिकेजी ६ रुपैयाँ घट्नु पर्ने किसानको...
हेटौंडाः दाना उत्पादक संघले भोलि आइतबारदेखि लागु हुने गरी कुखुराको दानामा प्रतिकेजी २ रुपैयाँ सस्तो गर्ने भएको छ । दाना उत्पादक संघका अध्यक्ष रविन...
आजको थोक तरकारी बजारमा गोलभेँडा, घिरौंला, गाजर सस्तियो, घिउ सिमी र मटरकोसा बजारमै आएन
हेटौंडाः आज २०७७ साल बैशाख २० गते शनिबारका दिन मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडास्थित थोक तरकारी बजारमा गोलभेँडा, घिरौंला र गाजरको मूल्य केही सस्तो भएको...
सहकारीमार्फत मकवानपुरमा आज ४३ सय केजी तरकारी वितरण
हेटौंडाः मकवानपुर जिल्लाका सहकारी संघ तथा प्रारम्भिक सहकारी संस्थामार्फत आज हेटौंडामा चार हजार तीन सय केजी तरकारी वितरण भएको छ । जिल्लाको उत्तरीक्षेत्र थाहा...