महिला उद्यमी सम्मेलन तथा उपज प्रर्दशनी सुरु

हेटौंडाः बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रर्दशनी आजबाट हेटौंडामा सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्य तथा बागमती...

आमरण अनसन र लगानीकर्ताको खस्किएको मनोवल

–प्रमेश प्रधान (जिल्ला संयोजक, नेपाल स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघ) शेयर बजारको समस्या समाधान र सुधारका लागि १९ बुँदे माग राख्दै सडक संघर्ष, आन्दोलन र आमरण...

हेटौंडा उपमहानगरको कार्यपालिका बैठकः अल्पमतमै नीति, कार्यक्रम र बजेट

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकाले अल्पमतमै आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट नगर सभामा पेश गर्ने निर्णय गरेको छ । मंगलबार बिहान...

बजेट सिलिङ तोकिएसँगै वडामा धमाधम योजना छनोट

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि वडागत बजेट सिलिङ तयार पारेको छ । हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाका लागि ३६ करोड...

एमाले निकट व्यवसायी अधिकारी कांग्रेस प्रवेश

हेटौंडाः नेकपा एमाले निकट मकवानपुरका व्यवसायी राजु अधिकारी नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । नेकपा एमालेको संगठित सदस्य अधिकारीलाई सोमबार बिहान नेपाली कांग्रेसको बागमती...

कुखुरा व्यवसायी संघको साधारणसभा

हेटौंडाः मकवानपुर कुखुरा व्यवसायी संघको १५ औं वार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष गोकुल पौडेलको अध्यक्षता तथा...

स्थापना दिवसमा सदस्यलाई सहकारी शिक्षा

हेटौंडाः शिक्षकहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड मकवानपुरले १३ औँ स्थापना दिवस मनाएको छ । सहकारीले शनिबार शुभकामना आदानप्रदान तथा सहकारी शिक्षा कार्यक्रम...

स्रोत घटाउने, खर्च बढाउने बजेटः पूर्वअर्थमन्त्री पाण्डे

हेटौंडाः संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको बजेट स्रोत घटाउने र खर्च बढाउने बजेट भएको पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बताउनुभएको छ...

हेटौंडाका होटलको शौचालय पनि सार्वजनिक बनाइँदै

हेटौंडाः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अवधारणालाई आत्मसात गर्दै हेटौंडा उपमहानगर क्षेत्रका होटल व्यवसायीले पनि आफ्नो शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगका लागि खुला गरेका...

किसानलाई वित्तीय शिक्षा तथा व्यावसायिक कक्षा

हेटौंडाः कृषि विकास बैंकले मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका किसानका लागि वित्तीय शिक्षा तथा व्यावसायिक कक्षा सञ्चालन गरेको छ । कृषि विकासका लागि...