हेटौँडामा छुट्टाछुट्टै दुर्घटनामा एक बालकसहित पाँच जना घाइते
हेटौँडा : हेटौँडा उपमहानगरपालिकाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा एक बालकसहित पाँच जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।...
निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न
हेटौँडा: हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ । सोमबार विद्यार्थीको दन्त स्वास्थ्य सुधार गर्ने उद्देश्यले रोटरी क्लव अफ...
निःशुल्क स्वास्थ्य तथा दन्त शिविरबाट ४ सयभन्दा बढी लाभान्वित
हेटौँडा : निःशुल्क स्वास्थ्य तथा दन्त शिविरबाट ४ सयभन्दा बढीले सेवा लिएका छन् । बकैया गाउँपालिकामा हिजो सञ्चालन भएको निःशुल्क स्वास्थ्य तथा दन्त शिविरमा...
हेटौँंडा अस्पतालको थप भवन निर्माण अन्तिम चरणमा, भवन थपिएसँगै सेवाहरु पनि थप्ने अस्पतालको तयारी
हेटौँडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित हेटौंडा अस्पतालको थप नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ । अस्पतालको स्वास्थ्य सेवा थप गर्ने...
२० जनाले रक्तदान गरे
हेटौँडा : हेटौँडा बजार लायन्स क्लब तथा लायन्स क्लब अफ हेटौँडा भुटनदेवीको संयुक्त आयोजनामा हेटौँडा–१० बुद्ध चोकमा खुला रक्तदान भएको छ । शुक्रबार भएको...
सिद्धार्थ माविमा ७ सयभन्दा बढीको आँखा परीक्षण
हेटौँडाः हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा ७ सयभन्दा बढी विद्यार्थीको आँखा परीक्षण भएको छ । विद्यालयद्वारा सञ्चालित दुई दिने आँखा शिविरमा बिहीबार पहिलो दिन...
शनिबार बकैयामा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर हुने
हेटौँडाः बकैया गाउँपालिकामा शनिबार निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन हुने भएको छ । रोटरी क्लब अफ मकवानपुर र रोट्रयाक्ट क्लब अफ चितवन मेडिकल...
बकैयामा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जना घाइते
हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जना घाइते भएका छन् । बकैया गाउँपालिका–३ चिसापानीस्थित मदन भण्डारी लोकमार्गमा स्कुटर दुर्घटना हुँदा...
१८ जनाले रक्तदान गरे
हेटौँडा : नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा भएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । शनिबार मारवाडी युवा दिवसको अवसरमा हेटौँडा–४, हुप्रचौरमा...
हेटौँडा–११ नवलपुरमा ट्रक दुर्घटना, दुई जना घाइते
हेटौँडा : हेटौँडा उपमहानगरपालिका–११, नवलपुरस्थित पूर्व–पश्चिम सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार राती ९ बजेको समयमा सिमराबाट नवलपरासीतर्फ...










