गोल्ड जीमले डेढ करोड लगानी थप्यो
हेटौँडाः हेटौँडा–४ स्थित गोल्ड जीमले डेढ करोड रुपैयाँ लगानी थपेर स्तरोन्नति गरेको छ । हेटौँडा–४, पारिजातपथमा ७ वर्षअघि सञ्चालनमा आएको गोल्ड जीम अहिले हेटौँडा–४,...
रजिष्ट्रार प्रसाई र संयोजक चुँडालको विदाई
हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाई र संयोजक चिरञ्जीवी चुँडाललाई विदाई गरिएको छ । प्रतिष्ठानले शुक्रबार एक कार्यक्रमका बीच रजिष्ट्रार प्रसाई...
हेटौँडा अस्पतालमा विस्तारित सेवा सञ्चालन हुँदै
हेटौँडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालमा विस्तारित बहिरंग सेवा (इएमएस) सञ्चालन हुँदैछ । हेटौँडा अस्पतालले सेवामा सुधार ल्याउन थप सेवाको रुपमा विस्तारित...
वार्षिक उत्सवमा ४३६ जनाले गरे रक्तदान
हेटौंडाः मानवसेवा आश्रमको १२ औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा ४ सय ३६ जनाले रक्तदान गरेका छन् । आश्रमले देशको १८...
प्रदेश स्वास्थ्य ऐन संशोधन प्रतिवेदन समितिबाट पारित, प्रदेश स्वास्थ्य अनुसन्धान परिषद् स्थापना गरिने
हेटौंडाः बागमती प्रदेशसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । बिहीबार...
हेटौंडा अस्पतालबाट ७१ जनाले डायलासिस सेवा लिँदै, ८४ जना पालो कुर्दै
हेटौंडाः हेटौंडा अस्पतालको डायलासिस विभागबाट ७१ जना मिर्गौलाका बिरामीहरुले सेवा प्राप्त गरिरहेका छन् । अस्पतालले २६ जना महिला र ४५ जना पुरुषलाई डायलासिस सेवा...
अस्पतालले नियुक्तिपत्र लिन बोलायो
हेटौंडाः हेटौंडा अस्पतालले लिएको अन्तरवार्तामा सफल भएका उम्मेदवारहरुले ७ दिनभित्र अस्पतालबाट नियुक्तिपत्र लिन सकिने व्यवस्था मिलाएको छ । बुधबार हेटौंडा अस्पतालले एक सूचना जारी...
१५४ जनमा डेंगु, ८१ जनामा स्क्रब टाइफस पुष्टि
हेटौंडाः मकवानपुर जिल्लामा डेंगु र स्क्रब टाइफसको संक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म एक सय ५४ जनामा डेंगु पुष्टि...
२८ जनाले गरे रक्तदान
हेटौंडाः हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । आइतबार हेटौंडा स्कुल अफ म्यानेजमेन्ट (एचएसएम) सोसल सर्भिस क्लब र रोट्र्याक्ट क्लब...
७५ जनाको निःशुल्क स्वास्थ्य जाँच
हेटौंडाः हेटौंडा उपमहानगरपालिका–६ गौरीटार स्थित मुलमिलावा धाममा भएको निःशुल्क स्वास्थ्य शिविरमा ७५ जनाको स्वास्थ्य जाँच गरिएको छ । शनिबार श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल...