मकवानपुर सहकारी अस्पतालमा लफडाः डाक्टरको लापरबाहीले बालकको मृत्यु भएको पीडित पक्षको आरोप
हेटौंडाः हेटौंडा–१ स्थित मकवानपुर सहकारी अस्पतालमा लफडा भएको छ । अस्पताल प्रशासन र डाक्टरको कारण एक बालकको मृत्यु भएपछि अस्पतालमा तनाव सिर्जना भएको हो...
वार्षिकोत्सवको अवसरमा रक्तदान
हेटौंडाः साहित्य सङ्गम मकवानपुरको ३५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम भएको छ । आज आइतबार विहान हेटौँडा उपमहानगरपालिका–६ स्थित कृष्ण प्रणामी मन्दिरमा भएको कार्यक्रममा...
अस्पतालको प्रशासनमा तालाबन्दी
हेटौंडाः हेटौंडा अस्पतालको प्रशासन कार्यकक्षमा तालाबन्दी गरिएको छ । शुक्रबार अस्पतालका पुराना कर्मचारीहरुले मेडिकल सुपरिटेन्डेन्ट श्रीधर अर्याल र प्रशासन प्रमुख गोविन्दप्रसाद पुडासैनीको कार्यकक्षामा तालाबन्दी...
रेबिजका कारण दुई जनाको मृत्यु
हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ स्थित साततलेमा रेबिजका कारण २ जनाको मृत्यु भएको छ । १० दिनको अन्तरालमा वडाभित्र २ जनाको मृत्यु...
वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम
हेटौँडाः हेटौँडा उपमहानगरपालिका–२ स्थित प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १२ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बुधबार आयोजना गरिएको...
७१ जनाले रक्तदान गरे
हेटौँडाः हेटौँडामा शुक्रबार र शनिबार दुई दिन रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् ।
शुक्रबार नेपाल विद्युत प्राधिकरणको ३९ औं...
लम्पी स्किन रोग विरुद्ध खोप अभियान सुरु
हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु गरेको छ । प्रदेशको कृषि तथा पशुपन्छी...
बागमतीमा ७६ हजार बढी गाई भैंसीमा लम्पी विरुद्धको खोप लगाइने
हेटौंडाः बागमती प्रदेशमा आज साउन २५ गतेबाट लम्पी स्कीन रोग विरुद्धको खोप अभियान सुरु हुने भएको छ । प्रदेशका १३ जिल्लाका गाई भैंसीलाई अभियानमार्फत्...
नेपालमा सय प्रकारका विषालु च्याउ पहिचान
हेटौँडाः विषालु च्याउका कारण मकवानपुरमा चालु आर्थिक वर्षमा चार जनाको मृत्यु भएको छ । विषालु च्याउको बारेमा जानकारी नपुगेका कारण देशभर हरेक वर्ष सयौंको...
स्तनपानसम्बन्धी चेतनामूलक प्रदर्शनी
हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नर्सिङ्ग विभागले स्तनपानसम्बन्धी चेतनामूलक प्रदर्शनी गरेको छ । प्रतिष्ठानले ३२ औं विश्व स्तनपान सप्ताह २०८१ को अवसरमा बुधबार...