Sunday, January 12, 2025

कला महोत्सवको उद्घाटन

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविको सभाहलमा कला महोत्सवको उद्घाटन गरिएको छ । तीन दिनसम्म हुने महोत्सवको उद्घाटन बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री शैलेन्द्रमान...

प्रतिष्ठान तथा अस्पतालबारे भ्रम सृजना गर्ने काम भइरहेको छः डोरमणि पौडेल

हेटौंडाः मकवानपुरको हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालको बिच भ्रम सृजना गर्ने कार्य भइरहेको बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो...

आधुनिकका प्रधानाध्यापक गुरागाईका योजना, अभिभावकसँगको अन्तरक्रिया साह्रै राम्रो उपलब्धी

शैक्षिकसत्र २०८० का लागि तय गरेका योजना भनेको भौतिक व्यवस्थापन र विद्यार्थी भर्नाको योजना थियो । २०७९ सालको एसईईमा ३ सय ५१ जना विद्यार्थी...

सशस्त्र प्रहरीलाई जग्गा दिने उपमहानगर प्रमुखको निर्णय वडाध्यक्ष भन्नुहुन्छ, “मैले सिफारिस दिएको छैन”...

हेटौंडाः २५ वर्षदेखि भोगचलन गर्दै आएको जग्गामा हेटौंडा उपमहानगरपालिकाले हस्तक्षेप गर्न खोजेको छ । वैशाख १७ गते बसेको हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले ८ नम्बर...

बागमती गाउँपालिका र प्रधानाध्यापकहरुबीच कार्यसम्पादन सम्झौता

हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा पालिका र प्रधानाध्यापकहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । आइतबार एक कार्यक्रमका बीच पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान र...

स्वास्थ्य शिविरमा २ सय ८९ जनाले सेवा लिए

हेटौंडाः हेटौंडा–१९, नेवारपानीस्थित सहरी स्वास्थ्य केन्द्रको आयोजनामा शुक्रबार भएको वृहत् स्वास्थ्य शिविरमा २ सय ८९ जनाले सेवा लिएका छन् । १९ नम्बर वडा कार्यालयको...

प्रधानाध्यापक भुपेन्द्र चौलागाईका योजना, विद्यालय–समुदाय सम्बन्ध सवलीकरण गर्नुपर्नेछ

शैक्षिक सत्र २०८० मा हामीले शैक्षिक सुधार कार्यक्रमहरु सञ्चालन गरेका थियौं । शिक्षकको क्षमता अभिविद्धिका लागि तालिम, गोष्ठि र प्रशिक्षण सञ्चालन गरेका थियौं ।...

पालिस्तरीय बैठक तथा समीक्षा

हेटौंडाः हेटौंडामा मोमेटम प्राइभेट हेल्थ केयर डेलिभरीको पालिकास्तरीय समीक्षा कार्यक्रम भएको छ । मंगलबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा प्राइभेट हेल्थ केयरले...

बागमतीले शिक्षक बैंक स्थापना गर्ने

हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाँउपालिकाले शिक्षक बैंक स्थापना गर्ने भएको छ । पालिकाले सोमबार एक सूचना जारी गर्दै शिक्षक बैंक स्थापना गर्ने जनाएको हो...

बाँदर प्रभावित क्षेत्रमा कागतीको बिरुवा वितरण गरिँदै

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले बाँदर प्रभावित क्षेत्रमा कागतीको बिरुवा वितरण गर्ने भएको छ । शुक्रबार पालिकाले एक सूचना जारी गर्दै पालिकाको वडा नम्बर १,...

ताजा अपडेट

धेरैले हेरेको