आइसोलेसन वार्ड सार्ने टुङो लागेन
हेटौंडाः हेटौंडा अस्पतालले हेटौंडा–४, कर्रास्थित श्रमिक माविमा सञ्चालनमा ल्याएको ३५ बेडको आइसोलेसन वार्ड त्यहाँबाट सारिने भएको छ । सरकारले शैक्षिक गतिविधि सञ्चालन गर्ने र...
बागमती प्रदेश माछामा आत्मनिर्भर बन्दै किसानलाई विद्युतमा ५० प्रतिशत अनुदान
हेटौंडाः बागमती प्रदेश सरकारले माछामा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७०७८ मा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी...
अख्तियारमा मकवानपुरको उजुरी २३५ उजुरी मध्ये १३४ वटा फछ्र्यौट
हेटौंडाः गत आर्थिक वर्ष २०७६७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा एक हजार एक सय २६ वटा उजुरी परेको थियो । जसमध्ये सात...
गत आर्थिक वर्षमा १४५ जनाद्वारा आत्महत्या
हेटौंडाः आर्थिक वर्ष २०७६०७७ मा मकवानपुर जिल्लाका १४५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने तीन बालबालिका समेत रहेका छन् । आत्महत्या गर्नेमा ८२...
राष्ट्रिय भेलाको तयारी गर्न महासंघका अध्यक्ष गोविन्द आचार्य हेटौंडामा
हेटौंडाः आगामी भदौ २ र ३ गते हेटौंडामा आयोजना गर्न लागिएको नेपाल पत्रकार महासंघको राष्ट्रिय भेलाको तयारीका लागि महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले...
क्यान्सर पीडित दाहाललाई सहयोग
हेटौंडाः हेटौंडा–६, रामनगरका ४३ वर्षीय क्यान्सर पीडित राजकुमार दाहाललाई सहयोग रकम हस्तारण गरिएको छ । हेटौंडा–४ का ईन्द्रप्रसाद सञ्जेलको पहलमा क्यान्सर पीडित दाहाललाई ५५...
आज जनै पूर्णिमा
हेटौंडाः आज जनैपूर्णिमा । सनातन हिन्दु तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गएर गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक...
बागमती प्रदेशमा आइसोलेसन बेड नथपिने
हेटौंडाः बागमती प्रदेशमा तत्काल आइसोलेसन बेडको संख्या थप नहुने भएको छ । प्रदेशमा आइसोलेशन बेडको संख्या पर्याप्त भएका कारण तत्काल थप गर्ने योजनामा नरहेको...
३५ जनालाई अपाङ्गता परिचयपत्र
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाको संयोजकत्वमा आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । आइतबार ६ नम्बर...
मनहरी–चैनपुर सडक खुल्यो
हेटौंडाः मकवानपुरको पश्चिमक्षेत्र मनहरी–चैनपुर सडक खण्डको आँपखोल्सीको पहिरो हटाई मर्मत पश्चात सञ्चालनमा आएको छ । पहिरो हटाएर बाटो मर्मत गरेर आइतबारदेखि बाटो सुचारु भएको...