शिक्षक केबल पाठ पढाउने मात्र होइन
शिक्षक भनेको केवल पाठ पढाउने व्यक्ति होइन ऊ त विद्यार्थीको मनोभावना र मानसिक अवस्थाको गहिरो अध्ययन गर्ने र बुझ्न सक्षम हुने एक संवेदनशील मार्गदर्शक...
ख्रीष्टमसको अवसरमा राक्सिराङमा २ दिन सार्वजनिक बिदा
हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरुको पर्व ख्रिष्टमसको अवसरमा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै...
विकासलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या बनाएको छः मुख्यमन्त्री लामा
हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विकास निर्माणलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या भइरहेको बताउनुभयो । उहाँले विकास गर्दैमा भोट आउँछ भन्ने धारणाको...
मकवानपुरगढीमा परीक्षाः ४ सय ९६ विद्यार्थी अनुपस्थित
हेटौंडाः मकवानपुरको मकवानपुरगढीभित्र रहेका विद्यालयमा अर्धवार्षिक परीक्षा सुरु भएको छ । आइतबारबाट सुरु भएको परीक्षामा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा ४ सय ९६...
साप्ताहिक क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुुरस्कार वितरण
हेटौंडाः मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीमा रहेको भानु माध्यमिक विद्यालयले साप्ताहिक क्रियाकलापमा उकृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । विद्यालयले आयोजना गरेको साप्ताहिक कार्यक्रममा प्रथम,...
मकवानपुरका महिला क्रिकेट सिक्दै
हेटौँडा : मकवानपुर जिल्ला क्रिकेट संघले महिला क्रिकेट खेलाडी उत्पादन गर्ने योजनाले सुरु गरेको छनोटमा २१ जना महिला खेलाडीहरु सहभागी भएका छन् । महिला...
लायन्स क्लबद्वारा विद्यालयलाई कार्पेट
हेटौंडाः लायन्स क्लब अफ हेटौंडा स्मारकले मकवानपुरको भीमफेदी–६, माण्डुस्थित मण्डलादेवी प्राथमिक विद्यालयलाई कार्पेट हस्तान्तरण गरेको छ । आइतबार २६ हजार रुपैयाँको कार्पेट र म्याट...
गाँजा खेती रोक्न चुनौती
मकवानपुर जिल्लाका विकट ग्रामीण क्षेत्रमा दशकौंदेखि गाँजा खेती हुँदै आएको छ । अवैध लागूऔषध भएकाले गाँजा खेतीलाई गैरकानुनी मानिएको छ । गाँजा खेती अन्त्यका...
लागूऔषध खैरो हेरोईनसहित २ जना पक्राउ
हेटौँडा ः लागूऔषध खैरो हेरोईनसहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती ८ बजेर १० मिनेटको समयमा हेटौँडा–१५, रातोमाटेबाट प्रहरीले लागूऔषध...
रुखको हाँगाले लागेर महादेवको मृत्यु
हेटौँडा ः मकवानपुरको राक्सिराङ गाउँपालिकामा रुखको हाँगाले लागेर महादेव प्रजाको मृत्यु भएको छ ।
आइतबार बिहान १० बजेर ५० मिनेटको समयमा राक्सिराङ गाउँपालिका–३, सिमलडाँडा जंगलमा...