७१ जना पत्रकार, सञ्चारकर्मी सङ्क्रमित, स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्न महासंघको अपिल
हेटौंडाः नेपालमा कोरोना भाइरसबाट ७१ जना पत्रकार, सञ्चारकर्मी सङ्क्रमित भएको नेपाल पत्रकार महासंघले जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै महासंघले स्वास्थ्य सुरक्षालाई...
मकवानपुरमा २१७ आइसोलेसन बेड उपलब्ध
हेटौंडाः मकवानपुर जिल्लामा आइसोलेसन बेडको सङ्ख्या थप भएको छ । भीमफेदी गाउँपालिकामा १० बेड र बकैया गाउँपालिकामा ३० बेडको आइसोलेसन थप भएसँगै जिल्लामा आइसोलेसन...
कोरोना सङक्रमित हेटौंडा–१९ की एक वृद्धाको मृत्यु
हेटौंडाः हेटौंडा–१९ की ७१ वर्षीया कोरोना सङ्क्रमित एक वृद्धाको आज बिहान मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा आज बिहान वृद्धााके मृत्यु भएको अस्पतालका...
एचआईडीमा रोकी राखेको ट्रिपरमा ग्याँस बुलेट ठोक्कियो
हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९, एचआईडीमा रोकी राखेको ट्रिपरलाई ग्याँस बुलेटले ठक्कर दिएको छ । दुर्घटनामा परी ग्याँस बुलेटका चालक भारत झारखण्ड राज्यको जयनगरका ४७...
किसानको हितका लागि कृषि र भेटनरी छुट्टाछुट्टै हुनुपर्ने
हेटौंडाः किसानको हितका लागि कृषि र भेटनरीको सेवा छुट्टाछुट्टै हुनुपर्ने केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष नारायण प्रसाद देबकोटाले बताउनुभएको छ । बागमती प्रदेश...
५ जना थुनुवा र १ जना प्रहरी सङ्क्रमित
हेटौंडाः हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको कोरोना प्रयोगशालामा हिजो साँझ प्राप्त रिपोर्टअनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका ५ जना थुनुवा...
बागमती प्रदेशको ३ जना सचिवको संघीय मन्त्रालयमा सरुवा
हेटौंडाः बागमती प्रदेशको ३ वटा मन्त्रालयको सचिवहरुको संघीय मन्त्रालयमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्री परीषद्को कार्यालय...
बकैया गाउँपालिकामा ३० वेडको आइसोलेसन वार्ड
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले ३० बेडको आइसोलेसन वार्ड बनाउने तयारी गरेको छ । कोरोना भाइरस सङ्क्रमित बढेमा उपचारका लागि सहज होस् भनेर बकैया गाउँपालिकाले...
नेता बानियाँले गरे गौरिटारको आइसोलेसनको अनुगमन
हेटौंडाः नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा नेपाली काङ्ग्रे्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले आज हेटौंडा–६, गौरिटारस्थित आइसोलेसन वार्डको स्थलगत अनुगमन गर्नुभएको छ...
भरतपुरमा मृत्यु भएकी हेटौंडा–३ की महिलामा पनि कोरोना पुष्टि
हेटौंडाः चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएकी हेटौंडाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड ल्याबमा गरिएको परीक्षणमा हेटौडा उपमहानगरपालिका वडा...