Monday, January 13, 2025

कोभिड–१९ का कारण पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना प्रभावित

हेटौंडाः कोभिड–१९ को संक्रमणका कारण पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना प्रभावित बनेको छ । आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले कोभिडका कारण पाँचौ मानवअधिकार राष्ट्रिय कार्ययोजना...

हेटौंडा–११ र १२ जोड्ने पुलको शिलान्यास

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ र वडा नम्बर १२ जोड्ने राप्ति खोला पुलको आज बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको छ ।...

बिबाह समारोह सजाउन आएका पर्साका पिन्टुकुमारको हेटौंडामा मृत्यु

हेटौंडाः हेटौंडास्थित एक होटलमा आयोजना हुने बिबाह समारोहलाई सजाउन आएका पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–१७, आदर्शनगरका ४४ वर्षीय पिन्टुकुमार अग्रवालको मृत्यु भएको छ । हेटौंडा–२ स्थित...

गणतन्त्रमा राजतन्त्रको माग गर्दै हेटौंडामा राजाबादीहरुको बृहत र्‍याली

हेटौंडाः हेटौंडामा आज राजसंस्थाको नारा लाउँदै बृहत गाडि तथा मोटरसाइकल र्‍यालि भएको छ । २०४७ को संबिधान पुनः स्थापना अभियानको संयोजकत्वमा शिव सेना नेपाल,...

पालिकाको पहिलो प्राथमिकतामा स्वास्थ्यः उपाध्यक्ष विष्ट

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले स्वास्थ्यलाई पालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको...

जुवा खेल्ने १० जना व्यक्ति पक्राउ

हेटौंडाः जुवा खेल्ने १० जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२, सिमरास्थित सिमरा पाराडाइज होटलमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त...

ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिकाद्वारा १० लाख सहयोग

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालन गर्न लागेको ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि शुक्रबार १० लाख रुपैयाँ सहयोग गरेको छ ।...

प्रहरीद्वारा घरेलु मदिरा नष्ट

हेटौंडाः वडा प्रहरी कार्यालय हेटौंडाले विभिन्न समयमा बरामद गरेको घरेलु मदिरा शुक्रबार नष्ट गरेको छ । जनप्रतिनिधिको समेत उपस्थितिमा प्रहरीले दुई सय पाँच लिटर...

छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष जेल सजाय

हेटौंडाः छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत मकवानपुरले ३७ वर्ष जेल सजायको फैसला गरेको छ । न्यायाधीश सीता शर्मा अधिकारीको मंगलबारको एकल इजलासले १४...

चार दिनदेखि हराएकी महिलाको शव ईन्द्रसरोवरबाट निकालियो

हेटौंडाः चार दिनदेखि हराइरहेकी एक महिलाको शव मकवानपुर जिल्लाको उत्तरीक्षेत्रस्थित ईन्द्रसरोवर गाउँपालिकाको ईन्द्रसरोवर तालबाट निकालिएको छ । सोमबारदेखि हराइरहेको भनिएकी मकवानपुरको थाहा नगरपालिका–५ की २८...

ताजा अपडेट

धेरैले हेरेको