भुटनदेवी माविका पूर्वविद्यार्थीद्वारा ३ विद्यार्थीलाई छात्रवृत्ति वितरण
हेटौँडाः भुटनदेवी माविका पूर्वविद्यार्थीहरुको समूह भुटनदेवी हाई स्कुल मैत्री समूह–२०३१ ले भुटनदेवी माध्यमिक विद्यालयका ३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । आइतबार बिहान...
गुरु पूर्णिमामा मकवानपुर क्याम्पसका प्राध्यापकलाई सम्मान
हेटौँडाः मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले प्राध्यापकहरुलाई सम्मान गरेको छ । गुरुपूर्णिमाको अवसरमा आइतबार बिहान एक कार्यक्रमका बीच प्राध्यापकहरुलाई खादा ओढाउँदै...
प्रणामी व्यवसायीद्वारा शैक्षिक सामग्री सहयोग
हेटौंडाः प्रणामी व्यवसायी संघ नेपालले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच मकवानपुरको मकवानपुगढी गाउँपालिका–६...
प्याब्सनद्वारा २५७ जना विद्यार्थीलाई सम्मान
हेटौँडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) २०८० मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार...
स्नातक तह अध्ययनरत मानविकी संकायका विद्यार्थीलाई क्याम्पसकै परामर्श
हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले स्नातक तहमा अध्ययनरत मानविकी संकायका विद्यार्थीका लागि परामर्श कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार बिहान क्याम्पसको सभाकक्षमा स्नातक...
मकवानपुर क्याम्पसमा विज्ञान संकायको अध्यापन समय थप
हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले विज्ञान संकायतर्फको अध्यापनको समय थप गरेको छ । विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बिहान...
८० जना छात्रालाई छात्रवृत्ति वितरण
हेटौँडाः मकवानपुरगढी गाउँपालिकाले मकवानपुरगढी उपाध्यक्ष छात्रा छात्रवृत्ति वितरण गरेको छ । बिहीबार सामाजिक विकास संयोजक आइत सिंह लोको सभाध्यक्षतामा ८० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण...
सिटी कलेजले ५ जनालाई छात्रवृत्ति दिने
हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित हेटौंडा सिटी कलेजले ५ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । कलेजले ५ नम्बर वडाभित्रका गरिब, जेहेन्दार र अति विपन्न विद्यार्थीलाई...
हेटौँडामा वडाअध्यक्षहरुले रोके शिक्षक छनोटको परीक्षा
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका १० वटा विद्यालयका विभिन्न तहका शिक्षक छनोटको प्रक्रिया वडाअध्यक्षहरुले रोकेका छन् । शिक्षक छनोट समितिमा विज्ञ छनोटको विषयलाई लिएर वडाअध्यक्षहरुले असन्तुष्टि...
वडा कार्यालयद्वारा स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
हेटौंडाः हेटौंडा उपमहानगरपालिका–५ को वडा कार्यालयले ५ जना स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै वडाले पिप्ले स्वास्थ्य चौकीका...