Saturday, January 11, 2025

बालबोध माविले लियो कक्षा ११ को वार्षिक परीक्षा

हेटौंडाः हेटौंडा–१७, हटियास्थित बालबोध माविले कक्षा ११ को वार्षिक परीक्षा लिन सुरु गरेको छ । बालबोध माविले मङ्गबारदेखि वार्षिक परीक्षा लिन सुरु गरेको हो...

आधुनिक राष्ट्रिय माविमा अनलाइन कक्षा

हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविले अनलाइनमार्फत विद्यार्थीको पठनपाठन नियमित गरिरहेको जनाएको छ । असार र साउन दुई महिना रेडियो मार्फत कक्षा ८, ९...

बाराही आधारभुत विद्यालयको भवन शिलान्यास

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित बाराही आधारभुत विद्यालयको भवन शिलान्यास गरिएको छ । नेपाल सरकार मातहतको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यावन्यन इकाई...

एकादेशका रानी र वर्तमान हाम्रो शिक्षा

स्कूले विद्यार्थी छँदा सबैले शिक्षकहरुका मुखबाट एकादेशका थोरबहुत कथा सुनेकै हुनुपर्छ । मैले सुनेको यस्तै एउटा कथाको राजाका दुईटी रानी थिए । दुवैको लालनपालन...

चुरियामाई माध्यमिक विद्यालयमा एकैदिन भवन शिलान्यास र उद्घाटन

हेटौंडाः हेटौंडा–१५ स्थित चुरियामाई माध्यमिक विद्यालयमा एकैदिन विद्यालय भवन शिलान्यास तथा उद्घाटन गरिएको छ । एक सोमबार कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाका मेयर हरि...

मनहरी गाउँपालिकाका विद्यालयमा पठनपाठन सुरु

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाका विद्यालयमा नियमित पठनपाठन सुरु भएको छ । आइतबार गाउँपालिकामा विद्यालयका प्रधानाध्यापकको भेलापछि सोमबारबाट विद्यालय सुचारु भएको छ । कोरोना भाइरस सङ्क्रमणको...

‘शिक्षाका कुरा’ रेडियो बहस, ‘विदामा विद्यार्थीको समयलाई कसरी उपयोगी बनाउने ?’

हेटौंडाः विद्यालयमा पर्व विदा लामो अवधिको विदाको रुपमा रहने गरेको छ । नियमित पठनपाठनमा रहेका बालबालिका लामो समयको विदामा रहँदा उनीहरुको समयलाई कसरी उपयोगी...

कार्तिक १६ देखि मनहरीका विद्यालयमा पढाई हुने

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले कार्तिक १६ गतेबाट सिकाई सहजीकरण योजना अनुसार विद्यालयहरु सञ्चालन गर्ने भएको छ । मनहरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालय ३२ र...

जालपादेवी माविको ४ कोठे भवन सिलान्यास

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनास्थित जालपादेवी माविमा ४ कोठे शैक्षिक भवनको सिलान्यास गरिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष टिकाप्रसाद दहालले...

शिक्षक नै कोरोना सङ्क्रमति भएपछि बागमती गाउँपालिकामा विद्यालय बन्द

हेटौंडाः शिक्षकलाई नै कोरोना भाइरस सङ्क्रमण देखिएसँगै मकवानपुरको बागमती गाउँपालिकाले पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । मङ्गलबार बिहान बागमती गाउँपालिकाका ७ जनामा कोरोना...

ताजा अपडेट

धेरैले हेरेको