कार्यपालिका बैठक बिहिबार बस्दै
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक बिहिबार बिहान ८ बजे बस्दैछ । व्यवसायीसँगको सम्झौतासँगै नगरसभाका बहुमत सदस्यले माग गरेको विशेष नगरसभा आव्हान गर्ने गरी उपमहानगरपालिकाको...
१०० दिनको उपलब्धी महत्वपूर्ण हुन्छ
बागमती प्रदेशमा कांग्रेसले पहिलो पटक सरकारको नेतृत्व पाएको छ । कांग्रेसबाट संसदीय दलको नेता बहादुर सिंह लामाले सरकारको नेतृत्व गरिरहनु भएको छ । लामाले...
काँग्रेस भर्सेस काँग्रेस…
नेपाली काँग्रेस मकवानपुर तुलानात्मक रुपमा बलियो राजनीतिक शक्ति हो भन्दा हुन्छ । मकवानपुर काँग्रेस वर्तमान अवस्थामा संगठनात्मक रुपले बलियो शक्ति भए तापनि पार्टी भित्रको...
हस्तकलाग्राम स्थापना र सञ्चालन विधेयकमाथि छलफलः सीप संरक्षण र बजारीकरणको कानुनी व्यवस्था गर्न सुझाव
हेटौंडाः बागमती प्रदेशसभाको विषयगत समितिमा छलफलका क्रममा रहेको प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसद र सरोकारवालाबिच अन्तरक्रिया भएको छ...
प्रदेश स्वास्थ्य ऐन संशोधन प्रतिवेदन समितिबाट पारित, प्रदेश स्वास्थ्य अनुसन्धान परिषद् स्थापना गरिने
हेटौंडाः बागमती प्रदेशसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । बिहीबार...
वनका कानुन तत्काल संशोधन गर्न संसदीय समितिको निर्देशन
हेटौंडाः बागमती प्रदेशसभा अन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिले तत्काल वन तथा वातावरणसँग सम्बन्धित ऐन संशोधन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । समितिको...
बागमती प्रदेश संसदीय समिति बैठकः गणपूरक संख्या पुर्याउनै सकस
हेटौंडाः बागमती प्रदेशसभा अन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिको बुधबार सम्पन्न बैठकमा मुस्किलले ८ जना सांसद उपस्थित भए । दिउँसो २ बजेका लागि आह्वान...
विनाविभागीय मन्त्री व्यवस्थापन, मुख्यमन्त्री लामालाई प्रश्नः कांग्रेस सरकारमा पुग्नासाथ मन्त्रालय किन फुट्छ ?
हेटौंडाः बागमती प्रदेशका एक विनाविभागीय मन्त्रीले विगत एक महिनादेखि जिम्मेवारी पाउन सकका छैनन् । विगत एक महिनादेखि कांग्रेसका मदुकुमार श्रेष्ठ विभागविहीन अवस्थामा रहेका हुन्...
मुख्यमन्त्री लामा नेतृत्वको सरकारको एक महिना
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारको नेतृत्व लिएको एक महिना पूरा भएको छ । लामाको नेतृत्वमा नेपाली कांग्रेसले पहिलो पटक बागमती प्रदेश...
उद्योग पर्यटन तथा वातावरण समितिको बैठक बस्दै
हेटौंडाः बागमती प्रदेशको एउटा संसदीय समितिको बैठक आज बुधबार बस्दैछ । प्रदेशसभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समितिको बैठक आज बस्ने तय भएको हो...