मकवानपुर गोल्डकपको सेमिफाइनल समीकरण पूरा
हेटौंडाः छैठौँ संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको क्वाटरफाइनल चरणको अन्तिम खेल सम्पन्न भएसँगै...
प्रदेशस्तरीय जुनियर तेक्वान्दो प्रतियोगितामा हेटौंडाबाट २० जना छनोट
हेटौंडाः चौथो संस्करणको बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाबाट २० जना खेलाडी छनोट भएका छन् । यही माघ २५ गतेदेखि २७...
मकवानपुर गोल्डकपः त्रिभुवन आर्मीलाई हराउँदै राजारानी अन्तिम ४ मा
हेटौंडाः हेटौंडामा जारी छैठौँ संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै धनकुटाको राजारानी क्लब सेमिफाइनल प्रवेश गरेको छ । मकवानपुर...
विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूराः आज हुने उद्घाटन खेलमा बालजागृति र जेनिथ भिड्ने
हेटौंडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा आज मंलबारबाट सुरु हुन लागेको दोस्रो संस्करणको स्वर्गीय निरज श्रेष्ठ स्मृति विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको...
मकवानपुर गोल्डकपः सेमिफाइनल प्रवेशका लागि आर्मी र राजारानी भिड्दै
हेटौंडाः हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज सोमबार एक खेल हुँदैछ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुने तेस्रो...
घरेलु टोलीलाई हराउँदै बागमती क्लब सेमीफाइनलमा
हेटौँडाः हेटौँडामा जारी छैठौँ संस्करणको मकवानपुर गोेल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुरलाई हराउँदै बागमती युथ क्लब सर्लाही सेमीफाइनलमा प्रवेश गरेको...
क्रिकेटको राष्ट्रिय टिममा मकवानपुरका ढकाल पनि
हेटौँडाः नेपाली राष्ट्रिय क्रिकेट टिममा मकवानपुरका रिजन ढकाल पनि छानिएका छन् । क्यानडाविरुद्ध हुने एकदिवसीय सिरिज र अर्को साता सुरु हुने आइसीसी क्रिकेट विश्वकप...
नगर खेलकुद विकास समितिका पदाधिकारीको सपथग्रहण
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले नगर खेलकुद विकास समितिका अध्यक्ष र सदस्यहरुलाई सपथ गराउनुभएको छ । अध्यक्ष र सदस्यहरुलाई नगर प्रमुख लामाले आइतबार...
मकवानपुर गोल्डकपः उत्कृष्ट पुनरागमनसहित एनआरटी सेमीफाइनलमा
हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्दै न्युरोड टिम (एनआरटी) सेमीफाइनल प्रवेश गरेको छ । हेटौँडा–६ स्थित...
सिमसार दिवसको अवसरमा त्रिवेणी धाममा सरसफाई
हेटौंडाः हेटौंडा–९ स्थित त्रिवेणी धाम कुष्माण्ड सरोवर परिसरमा सरसफाई गरिएको छ । शुक्रबार चितवनस्थित राप्ती तटीय क्षेत्र सरसफाइ अभियानको आयोजना तथा हिमालयन राइडर सोसाइटी...











