सिद्धार्थ डोजाङलाई तेक्वान्दो सामग्री सहयोग

हेटौंडाः हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयले सिद्धार्थ तेक्वान्दो डोजाङलाई खेलकुदको सामग्री सहयोग गरेको छ । आइतबार वडा कार्यालयमा एक समारोहबीच सिद्धार्थ डोजाङलाई सामग्री...

हेटौंडा एकेडेमीको रजतजयन्तीमा सप्ताहव्यापी कार्यक्रमः विद्यालयले क्रिकेट एकेडेमी सञ्चालन गर्दै

हेटौंडाः हेटौंडा–११ को हेटौंडा एकेडेमीले रजतजयन्तीको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । विद्यालय सञ्चालनमा आएको २५ वर्ष पूरा भएको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना...

बागमती गोल्डकपमा १० टिम, विजेताले १० लाख पाउने

झुरझुरे (बागमती)ः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा मंगलबारदेखि सुरु हुने छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने टोलिको टुंगो लागेको छ । आइतबार पत्रकार...

प्रदेशस्तरीय जुनियर तेक्वान्दोमा हेटौंडालाई ५ वटा पदक

हेटौंडाः चौथो संस्करणको बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाले ५ वटा पदक प्राप्त गरेको छ । जैसीदेवल युथ क्लबको आयोजनामा काठमाडौंमा शनिबार...

विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताः आइतबारको खेलमा भानु मावि र सिद्धार्थ शिशु सदन विजयी

हेटौंडाः हेटौंडा–४ स्थित हुप्रचौरमा जारी स्वर्गीय निरज श्रेष्ठ स्मृति दोस्रो विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत् आइतबारको पहिलो खेलमा मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालयले हेटौंडा–२ स्थित ज्ञानोदय...

यु–१६ क्रिकेटको पुरुष टिम घोषणा

हेटौंडाः मनमोहन यु–१६ क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट एसोसिएसनले पुरुष टिम घोषणा गरेको छ । आज माघ २८ गतेदेखि फागुन ६ गतेसम्म पोखरामा हुने...

४ नम्बर वडास्तरीय खेलकुद सम्पन्नः आधुनिक उत्कृष्ट बन्दा श्रमिक दोस्रो

हेटौंडाः हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति मकवानपुरको व्यवस्थापनमा भएको प्रथम वडास्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा...

खेल पत्रकारलाई पुरस्कार दिइएन

हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघले घोषणा गरेको पत्रकारिता पुरस्कार दिन सकेन । शनिबार सम्पन्न छैठौं स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको समापनको अवसरमा...

अनिष महर्जन सर्वोत्कृष्ट खेलाडी, पाए बुलेट बाइक

हेटौँडाः हेटौँडामा शनिबार सम्पन्न छैठौँ स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबका अनिष महर्जन सर्वोत्कृष्ट खेलाडी घोषित भएका...

मकवानपुर गोल्डकपको उपाधि एपीएफलाई

हेटौँडाः छैठौं स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको उपाधि एपीएफले जितेको छ । एपीएफले न्यू रोड टिम (एनआरटी) लाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै...