तीन मुक्तक
१गुमनाम भएर बस्नेको पनि एउटा पहिचान हुन्छहरेक मान्छेभित्र आत्मगौरव र स्वाभिमान हुन्छनजरअन्दाज नगर्नुस् महाशय तकदिरको खेल होमिल्काएको पत्थर पनि कुनै दिन भगवान् हुन्छ ।...
लेखक अरूण खतिवडाको ज्वाला कृति सार्वजानिक
हेटौंडाः लेखक अरूण खतिवडाद्वारा लिखित नाट्यकृति ‘ज्वाला’ श्याम प्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालद्वारा आयोजित एक समारोहबीच आइतबार साहित्य सङ्गमको सभाहलमा विमोचन भएको छ ।...
निमेष निखिललाई देवकोटा स्मृति सम्मान
हेटौंडाः महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापना गरिएको देवकोटा स्मृति सम्मान निमेष निखिललाई प्रदान गरिएको छ । सोमबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्तीको अवसरमा...
खतिवडाको ज्वाला विमोचन हुँदै
हेटौंडाः उच्च अदालत बार एसोसिएसनका सचिव तथा लेखक अरुण खतिवडाको ज्वाला (नाटक संग्रह)—२०७९ विमोचन हुँदैछ । आइतबार एक समारोहबीच श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालको...
‘अभिभावकले आफ्ना बालबालिकालाई धर्म, संस्कृतिको बारेमा सिकाउन् र बुझाउन्’
वडा दशैं, तिहार, छठ पर्वको अवसरमा विद्यालयहरु लामो समय बन्द हुन्छन् । करिब डेढ महिनाको विदामा विद्यार्थी–शिक्षक कसरी रचनात्मक बन्ने ? अभिभावकले आफ्ना बालबालिकालाई...
शुभकामना सार्थक बनोस्
कुनै पनि राम्रो वा असललाई प्रोत्साहन गर्न प्रयोग गरिने शब्द शुभकामना हो । शुभकामनाको शाब्दिक अर्थ जे भए पनि कुनै व्यक्तिको उन्नति, प्रगतिको कामना...
निबन्ध प्रतियोगितामा चिरञ्जीवी लामिछाने प्रथम
हेटौंडाः शनिबार भएको खुला निबन्ध प्रतियोगितामा चिरञ्जीवी लामिछाने प्रथम हुनुभएको छ । एक सय पूर्णाङ्कमा ७८ अंक प्राप्त गर्दै लामिछाने प्रथम हुन सफल हुनुभएको...
हास्यव्यङ्ग्यका पर्याय भैरव अर्याल, सन्दर्भः भैरव स्मृति दिवस
नेपाली साहित्यमा विशिष्ट हास्यव्यङ्ग्यकारको रूपमा प्रसिद्धि कमाएका भैरव अर्यालको जन्मपिता होमनाथ अर्याल र माता खेमकुमारी अर्यालको कोखबाट ललितपुरको कुपण्डोलमा वि.सं. १९९३ असोज ५ गते...
झरना–बकैया वाङ्मय प्रतिष्ठानमा गौतम
छतिवन (बकैया)ः मकवानपुरको बकैया गाउँपालिकाले ’झरना–बकैया वाङ्मय प्रतिष्ठान’ को तदर्थ समिति गठन गरेको छ । झरना साहित्यिक परिवार मकवानपुरको चौथो अधिवेशनको अवसरमा प्रतिष्ठान तदर्थ...
झरना साहित्यिक परिवारमा सञ्जेल
छतिवन (बकैया)ः झरना साहित्यिक परिवार मकवानपुरको अध्यक्षमा विश्वनाथ सञ्जेल चयन हुनुभएको छ । सोमबार बकैया–४, छतिवनस्थित महेन्द्र माविमा भएको झरनाको चौथो अधिवेशनबाट सञ्जेलको अध्यक्षतामा...