नाटक मञ्चन प्रतियोगिता सुरु
हेटौँडा : हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले आयोजना गरेको नाटक प्रतियोगिता सुरु भएको छ । आइतबारबाट सुरु भएको प्रतियोगितामा पहिलो दिन हेटौंडा–५, पिप्लेस्थित ज्ञनोदय...
बकैया कला साहित्य महोत्सवमा १० जना सम्मानित
हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरले आयोजना गरेको दुई दिने बकैया कला साहित्य महोत्सव–२०८१ सम्पन्न भएको छ । बकैया–५ स्थित कर्मप्राप्ति माध्यमिक विद्यालयमा विविध क्रियाकलापसहित...
मकवानपुरका गजलकार केशव समर्पणका २० गजल महफिल–२ मा
हेटौँडा : मकवानपुरका युवा गजलकार केशव समर्पणसहित १० जना युवा गजलकारका गजल समावेश गरी महफिल–२ शनिबार सार्वजनिक भएको छ । शुक्रबार र शनिबार दुई...
श्यामकुमार बानियाँको म्युजिक भिडियो सार्वजनिक
हेटौंडाः मकवानपुरका साहित्यकार तथा गीतकार श्यामकुमार बानियाँको म्युजिक भिडियो सार्वजनिक भएको छ । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका उपाध्यक्ष बानियाँको नयाँ म्युजिक भिडियो...
हेटौँडा–४ का विद्यालयबीच चेतनामूलक नाटक प्रतियोगिता हुँदै
हेटौँडाः हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा चेतनामूलक नाटक प्रतियोगिता हुने भएको छ । शुक्रबार वडाध्यक्ष नवीन सिग्देलले पत्रकार सम्मेलनमार्फत् फागुन १८ गतेदेखि...
बकैया कला साहित्य महोत्सव सुरु
हेटौँडा : शुक्रबारबाट बकैया गाउँपालिका–५, कर्मचुलीस्थित कर्मप्राप्ति माध्यमिक विद्यालयमा दुई दिने बकैया कला साहित्य महोत्सव सुरु भएको छ । झरना साहित्यिक परिवार मकवानपुरको ३२...
भीम विराग प्रतिष्ठानले विभिन्न विधाका ११ जनालाई सम्मान गर्ने
हेटौँडा : भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले विभिन्न विधाका ११ जना व्यक्तिलाई सम्मान गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत पत्रकार, उद्यमी, संगीतकार,...
नवसर्जक साहित्य चौतारी नेपालको अध्यक्षमा मकवानपुरकी कृतिका
हेटौँडा : नवसर्जक साहित्य चौतारी नेपालको अध्यक्षमा मकवानपुरकी कृतिका लौँडारी चयन हुनुभएको छ । शनिबार हेटौँडामा सम्पन्न प्रथम अधिवेशनबाट कृतिकाको अध्यक्षतामा ३३ सदस्यीय समिति...
वडास्तरीय कविता प्रतियोगितामा लौंडारी प्रथम
हेटौंडाः दोस्रो संस्करणको हेटौंडा–४ नम्बर वडा खेलकुद महोत्सव अन्तर्गत वडास्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार हेटौंडा–४ स्थित ब्रह्मदिक् एकेडेमीको व्यवस्थापनमा वडास्तरीय कविता...
सानो छहारी किताबमाथि विद्यार्थी विमर्श
हेटौँडा ः सानो छहारी किताबमाथि विद्यार्थी विमर्श भएको छ । हेटौँडा–४, भैरवरोडस्थित किताबघरमा विमर्श भएको हो ।
किताबघरको तेस्रो शृङ्खलाअन्तर्गत बाल सहित्यकार यशु श्रेष्ठद्वारा लिखित...