सामूहिक बेलविवाह सम्पन्न
हेटौँडा : हेटौँडा–१० मा शुक्रबार सम्पन्न सामूहिक बेलविवाह समारोहमा सहभागी कन्याहरु । नेवारी समुदायमा छोरीहरु रजश्वला हुनुअघि सूवर्ण कुमार बेल विवाह (इही यज्ञ) गर्ने...
गजल मञ्चको २३२ औँ गजल यात्रा सम्पन्न
हेटौँडा : गजल मञ्च मकवानपुरको २३२ औँ नियमित गजल यात्रा सम्पन्न भएको छ । शनिबार बिहान गजल मञ्चका अध्यक्ष सञ्जित श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको...
हेटौँडामा आठौँ थारु माघी महोत्सव सम्पन्न
हेटौँडा : हेटौँडामा आठौं थारु माघी महोत्सव सम्पन्न भएको छ । हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको खेलमैदानमा आठौँ थारु माघी महोत्सव सम्पन्न भएको हो...
कमाने एकेडेमीमा कथा लेखन तथा पुस्तक निर्माण कार्यशाला
हेटौँडा : हेटौँडा–८, कमानेस्थित कमाने एकेडेमीको कमाने एकेडेमी शिक्षक पाठशालाले एक दिने कथा लेखन तथा पुस्तक निर्माण कार्यशाला सम्पन्न गरेको छ । आइतबार संस्थागत...
प्रदेशस्तरीय गायन प्रतियोगिताका लागि ३ जना छनोट
हेटौँडा : बागमती प्रदेशस्तरीय एकल गायन प्रतियोगिताका लागि हेटौँडाका ३ जना विद्यार्थी छनोट भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को...
झरनाको ३२२ औं शृङ्खला ‘बदामसँग कविता’
हेटौँडा : झरना साहित्यिक परिवार मकवानपुरले पुस महिनाको नियमित मासिक कार्यक्रम अन्तर्गत आइतबार मकवानपुरको ऐतिहासिक स्थल ढुङ्गेगढीमा ‘बदामसँग कविता’ कार्यक्रम सम्पन्न गरेको छ ।...
तेस्रो राष्ट्रिय पर्याकविता प्रतियोगितामा ‘दोहन’ प्रथम
हेटौँडा : तेस्रो राष्ट्रिय पर्याकविता प्रतियोगितामा मकवानपुरका किशन पौडेलको ‘दोहन’ शीर्षकको कविता प्रथम हुनुभएको छ । प्रतियोगिताअन्तर्गत शनिबार हेटौँडामा सम्पन्न कविता प्रस्तुतीपछि निर्णायकले पौडेलको...
राष्ट्रिय पर्या कविता प्रतियोगिता : उत्कृष्ट दश कविता छानिए
हेटौँडा : साहित्य सङ्गम मकवानपुरको आयोजनामा हुने राष्ट्रिय पर्या कविता प्रतियोगिताका लागि उत्कृष्ट १० कविता र कविहरुको नामावली प्रकाशन भएको छ । मंगलबार सङ्गमले...
हाजिरीजवाफमा तुलसीमेहर, चित्रकलामा जीएस प्रथम
हेटौँडा : जिल्लास्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–१० स्थित तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालय प्रथम भएको छ । हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयको हीरक जयन्तीको...
‘काव्यसुधा’ कविता सङ्ग्रह लोकार्पण
हेटौँडा : साहित्यकार तुलसी घिमिरेको कविता सङ्ग्रह ‘काव्यसुधा’ लोकार्पण गरिएको छ । साहित्य सङ्गम मकवानपुरको ३६२औँ नियमित साहित्य सन्ध्याको अवसरमा शनिबार साहित्यकार घिमिरेको कृति...











