Monday, January 13, 2025

रौतहटमा शिव–सावित्री स्मृति सम्मान, रचना वाचन तथा कविता प्रतियोगिता

हेटौंडाः रौतहट जिल्लाको जनज्योति माध्यमिक विद्यालयको सभाकक्षमा शिव–सावित्री प्रतिष्ठान नेपाल तथा बुढ्यौली साहित्य समाज रौतहट सर्लाहीको संयुक्त आयोजनामा शनिबार स्रष्टा सम्मान, रचना वाचन तथा...

जनजागृति माविमा चिठ्ठी लेखन प्रतियोगिता

हेटौंडाः हेटौंडा–१५, रातोमाटेस्थित जनजागृति माविमा चिठ्ठी लेखन प्रतियोगिताको आयोजना गरिएको छ । शुक्रबार विद्यालयले आयोजना गरेको चिठ्ठी लेखनमा प्रतियोगितामा कक्षा ८ र ९ का...

लामिछानेको एकल कविताः अंकगणितको हत्यासहित ६ कविता वाचन

हेटौंडाः साहित्य संगम मकवानपुरको नियमित साहित्य सन्ध्याअन्तर्गत शनिबार कवि बैकुण्ठ लामिछानेको एकल कविता वाचन कार्यक्रम भएको छ । सिस्नुपानी–साहित्य संगम सभाकक्षमा भएको कार्यक्रममा लामिछानेले...

नवसर्जकलाई विष्णुकुमारी रिजाल स्मृति सम्मान

हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपाललाई विष्णुमाया रिजाल स्मृति सम्मान प्रदान गरिने भएको छ । रुद्रप्रसाद रिजाल स्मृति पुरस्कार कोषले हरेक २ वर्षमा प्रदान गर्दै...

बकैया कला–साहित्य सकियो, स्रष्टा, सेवी र कलाकारलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन

बकैयाः बकैया कला–साहित्य महोत्सव सकिएको छ । सोमबार र मंगलबार दुईदिन आयोजना गरिएको महोत्सवमा स्रष्टा, सेवी, कलाकारलाई सम्मान गर्नुका साथै नवप्रतिभालाई मञ्च उपलब्ध गराई...

बकैया कला–साहित्य महोत्सव सुरू

हेटौंडाः झरना साहित्यिक परिवारको ३० औँ वार्षिकोत्सव तथा २८७ औँ साहित्य शृंखलाका अवसरमा मकवानपुरको बकैया गाउँपालिकामा दुइदिने बकैया कला–साहित्य महोत्सव सोमबार सुरु भएको छ...

मनमाया स्मृति गजल पुरस्कार उषाकिरण अधिकारीलाई

हेटौंडाः मनमाया स्मृति गजल पुरस्कारबाट हेटौंडा-४ स्थित हेटौंडा स्कुलअफ म्यानेजमेन्ट क्याम्पसको कक्षा-१२ मा अध्ययनरत् उषाकिरण अधिकारी पुरस्कृत भएकी छिन् । शनिबार गजल मञ्च मकवानपुरले...

विद्यालयस्तरीय गायन प्रतियोगितामा १४ विद्यालयको सहभागिता

हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित ज्ञानोदय बालवाटिका आवासीय विद्यालयको आयोजनामा विद्यालयस्तरीय एकल गायन प्रतियोगिताको आयोजना गरेको छ । भीम विरागको स्मृतिमा विद्यालयले पहिलो पटक गायन प्रतियोगिताको...

कविता प्रतियोगितामा समर्पण प्रथम

हेटौंडाः हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको व्यवस्थापनमा आयोजित कविता प्रतियोगितामा समर्पण न्यौपाने प्रथम हुनुभएको छ । शुक्रबार...

प्रणय दिवसमा मुक्तक वाचन

हेटौंडाः मुक्तक मञ्च मकवानपुरको आयोजनामा प्रणय दिवसको अवसरमा आठौं मुक्तक वाचन शृङ्खला भएको छ । मंगलबार साँझ भर्चुअल जुम मार्फत प्रणय दिवसको अवसरमा आठौं...

ताजा अपडेट

धेरैले हेरेको