हेटौँडा बजारबाट ४ जना बालश्रमिकको उद्दार

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले बुधबार हेटौँडा बजारको अनुगमन गरेर श्रममा रहेका ४ जना बालकको उद्दार गरेको छ । स्थानीय प्रशासन, नगर प्रहरी, श्रम कार्यालय,...

विलासिता करको विरोधमा सुन पसल बन्द

हेटौँडा : सुनमा विलासिता कर लागू गर्न लागेको विरोधमा देशभरका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रमअन्तर्गत सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन्...

जापानबाट फर्किएका युवा व्यवसाय गर्न चाहन्छन्, वडाको असहयोग, छिमेकीको अवरोध

हेटौँडा : जापानमा १० वर्षको मिहिनेतपछि स्वदेश फर्किएर हेटौँडामा लगानी गरी रोजगारी सिर्जना गर्ने सपना बोकेका एक युवाले स्थानीय सरकारकै असहयोग र छिमेकीको अवरोधका...

सुनमा विलासिता करको व्यवसायीद्वारा विरोध

हेटौँडा : सुनमा विलासिता कर लागू गरेको विरोधमा देशभरका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को वजेट वक्तव्यमा संघीय सरकारले...

बागमतीको बजेट खर्च निराशाजनक, ७ वर्षमा खर्ब बढी बजेट फ्रिज

हेटौँडा : बागमती प्रदेश सरकारको बजेट खर्चमा सुधार आउन सकेको छैन । प्रदेश सरकार स्थापनाको ७ वर्षमा बजेट खर्च निराशाजनक देखिएको छ । ७...

मकवानपुर–२ मा ५० करोड भन्दा बढीका १८ वटा संघीय योजना

हेटौंडा : मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारको शहरी विकास मन्त्रालयबाट डेढ दर्जन आयोजना प्रस्तावित...

हेटौँडा बजार क्षेत्रबाट श्रममा रहेका १० बालकको उद्दार

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको स्थानीय बालअधिकार समितिमातहतको बालबालिका उद्दार तथा पुनस्र्थापना उपसमितिले हेटौँडा बजार क्षेत्रको अनुगमन गरेर श्रममा रहेका बालबालिकाको उद्दार गरेको छ ।...

हेटौँडामा धान पकेट क्षेत्रका लागि कृषि उपकरण वितरण

हेटौँडा : स्थानीय रैथाने बीउको संरक्षण र यान्त्रीकरणमार्फत कृषिमा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले हेटौँडा उपमहानगरपालिकाले पालिका भित्रका धान पकेट क्षेत्रमा किसानहरूलाई कृषि उपकरण वितरण...

चलचित्र कानून बनाउँदै बागमती सरकार, प्रदेश सभामा विधेयक दर्ता

हेटौँडा : बागमती प्रदेश सरकारले चलचित्र क्षेत्रलाई व्यावसायिक र व्यवस्थित गर्न चलचित्र सम्बन्धी कानून निर्माण थालेको छ । प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा...

वर्षासंगै आएको हावाहुरीले भिमबहादुरको घर पूर्ण रुपमा क्षति

हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–९, जिनाईमा हावाहुरीले भिमबहादुर गोङबोको घर पुर्ण रुपमा क्षति भएको छ । शनिबार वर्षासंगै आएको हावा हुरीले गोङबोको २ तल्ले...