मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा र निर्वाचन कार्तिकमा हुने
हेटौंडाः मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन मिति तोकिएको छ । उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवालले आउँदो...
मकवानपुरगढीको धमिलेमा पनि सहकारीमार्फत किसानलाई अनुदान
हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, धमिलेमा पनि सहकारीमार्फत तरकारी तथा फलफुलबालीमा अनुदान कार्यक्रम सुरु भएको छ । आइतबार धमिले कृषि सहकारी संस्था लिमिटेडमार्फत किसानलाई तरकारी...
अब मोबाइल खाता एप्सबाटै कारोबारको दैनिकी डिजिटल राख्न मिल्ने
हेटौंडाः हेटौंडामा मोबाइल खाता एप्स बिहीबार सार्वजनिक गरिएको छ । मोबाइल एप्स निर्माण कम्पनि बेदान्त टेक्नोलोजी प्रालिका बोर्ड अफ डिरेक्टर भरत सापकोटाले व्यवसायीहरुले मोबाइलबाटै...
स्थापना दिवसमा सेयर सदस्य सम्मानित
हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ औं स्थापना दिवसको अवसरमा आइतबार पहिलो ५ सेवाग्राहीलाई सम्मान गरेको छ । सहकारीका...
मकवानपुरगढी गाउँपालिकाद्वारा फलफुलबाली र तरकारीमा पनि नगद अनुदान
हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले तरकारी तथा फलफुलबालीमा नगद अनुदान वितरणको कार्य सुरुवात गरेको छ । मकवानपुरगढी–२, कुर्लेस्थित कुर्ले कृषि सहकारी संस्था लिमिटेडमार्फत कृषकलाई...
तुलसी मेहरमा नयाँ व्यवस्थापन
हेटौंडाः हेटौंडा–१० स्थित तुलसी मेहर मेमोरियल स्कुल र नारायणी कलेजमा नयाँ व्यवस्थापनमा सञ्चालन भएको छ । सार्क एजुकेसन फाउण्डेसनले स्कुल तथा कलेजलाई नयाँ व्यवस्थापनका...
दिन बिराएर बैंक खोल्ने प्रशासनको निर्णयले सेवाग्राहीलाई सास्ती
हेटौंडाः दिन बिराएर बैंक खोल्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्णयले सर्वसाधारण नागरिकहरुले सास्ती व्यहोर्दै आउनुपरेको छ । प्रशासनले पछिल्लो समय बैंकहरु दिन बिराएर खोल्ने...
शिवमको बक्यौता बारे सचेत नागरिकको ध्यानाकर्षण
हेटौंडाः शिवम् सिमेन्ट उद्योगले नेपाल विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम असुल गर्न सचेत नागरिक युवा समूहले नेपाल विद्युत प्राधिकरणको बागमती प्रदेश डिभिजन कार्यालय...
विकासको इतिहास हेटौंडामा
विकासको इतिहास लामो समयदेखि हेटौंडामा अलपत्र छ । दक्षिण एसियाकै पहिलो सुरुङको इतिहास हेटौंडामा अलपत्र रहँदासमेत कसैले संरक्षणको चासो नै दिएनन् । यसको संरक्षण...
रिलायबल लाइफद्वारा अभिकर्ता तालिम प्रदान
हेटौंडाः रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई तालिम प्रदान गरेको छ । उक्त बिमा कम्पनीको बारा जिल्लाको निजगढस्थित शाखाले शनिबार हेटौंडामा एक दिवसीय...











