बाईबाई क्वारेन्टाइन

हेटौंडाः मकवानपुरको उत्तरीक्षेत्रस्थित कैलाश गाउँपालिकाको वडा नम्बर ९, नामटारस्थित कालिका माविमा सञ्चालन गरिएको क्वारेन्टाइनबाट बुधबार ८ जनाको विदाई गरिएको छ । १५ दिन क्वारेन्टाइन बसेर...

हेटौंडाको आइसोलेसन वार्डमा पालिकाले नै भिटिएम पठाए

हेटौंडाः हेटौंडा–४, कर्रामा रहेको आइसोलेसन वार्डमा आज बिहीबारबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने भिटिएमको अभाव हुने देखिएपछि मकवानपुरका स्थानीय सरकारले नै भिटिएम उपलब्ध...

४८ करोडको बजेट ल्याउने तयारीमा मकवानपुरगढी, टोलस्तरबाट वडा स्तरमा छलफल हुँदै

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ४८ करोड हाराहारीमा बजेट ल्याउने तयारी गरिरहेको छ । आगामी आर्थिक वर्षको नीति...

मकवानपुरगढीमा वृद्धाको हत्या

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–१, फुलबारीमा एक वृद्धाको हत्या भएको छ । आज बिहान करिब ४ बजेको समयमा प्युठान जिल्लाका ३९ वर्षीय पदमबहादुर नेपालीले...

बजेटले सम्बोधन गरोस्

तयारीका लागि केही समय दिएपछि कोभिड–१९ ले नेपालमा अहिले भयानक रुप देखाउँदै गएको छ । सवै प्रदेश र जिल्लाहरुमा कोरोना भाइरसको प्रकोप पुगिसेकेको छ...

दुर्घटनामा प्रहरी हवलदारको मृत्यु

हेटौंडाः बुधबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको राप्तीरोडमा स्कुटी र ट्रिपर दुर्घटना हुँदा नेपाल प्रहरीका हवलदारको मृत्यु भएको छ । बुधबार साँझ साढे...

मनहरीमा एकसाथ ६ वटा वडा कार्यालय भवन बन्दै, ६ वटा स्वास्थ्य इकाई भवनको निर्माण...

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले ६ वटा वडा कार्यालयको भवन निर्माण कार्य सुरु गरेको छ । बुधबार २ नम्बर वडा कार्यालयको भवन सिलान्यास गरिएको छ...

कलाकार देव लामालाई विभिन्न क्षेत्रबाट सहयोग

हेटौंडाः हेटौंडा–८, कमाने घर भई हाल काठमाडौंको कलंकी बस्दै आउनु भएका कलाकार देव लामालाई विभिन्न क्षेत्रबाट आर्थिक सहयोग भएको छ । आज चलचित्र विकास...

प्रभावकारी बनाउन सकिन्छ अनलाइन शिक्षा

कोरोना महामारीका कारण २०७६ साल चैत्र ६ गतेदेखि नै देशभरिका सम्पूर्ण शैक्षिक संस्थाहरु ठप्प छन् भने चैत्र ११ गतेबाट लकडाउन नै सुरु भयो ।...

हेटौंडाका सरकारी भन्दा निजी विद्यालयमा विद्यार्थी संख्या धेरै

हेटौंडाः हेटौंडा उपमहानगरक्षेत्रमा सामुदायिक विद्यालयको तुलना निजी विद्यालयमा विद्यार्थी संख्या बढी रहेको पाइएको छ । हेटौंडा नगरका कुल १३९ विद्यालयबाट शैक्षिक वर्ष २०७६ को...