१ बजे प्रदेश सभा बस्दै
हेटौंडाः बागमती प्रदेशको प्रदेशसभाको बैठक अहिले १ बजे बस्ने भएको छ । बैठकमा विनियोजन विधेयक २०७७ माथि आज पनि छलफल हुने प्रदेश सभाकी उपसभामुख...
मनोसामाजिक स्वास्थ्यप्रति सरकारको ध्यानाकर्षण होस्
मनोसामाजिक समस्या नेपालको सन्दर्भमा एक उदीयमान मुद्दा हो । जसरी धमिराले काठलाई खोक्रो बनाउँदछ त्यसरी नै आज मनोसामाजिक समस्याले धेरै मानिसहरुको जीवनलाई खोक्रो बनाइरहेको...
होल्डिङ सेन्टरमा २१ जना
हेटौंडाः जिल्ला समन्वय समितिले सञ्चालन गरेको होल्डिङ सेन्टरमा बुधबार २१ जना बास बसेका छन् । काठमाडौंबाट बुधबार अबेर रातीसम्ममा हेटौंडा आइपुगेका २१ जना हेटौंडाको...
खेलकुदमा पत्रकारहरुको लगाव बढेको छ
आज जुलाई २ तारेख अर्थात विश्व खेलकुद पत्रकारिता दिवस । पत्रकारिताको विकासक्रमले विषयगत पत्रकारिताको अभ्यास आवश्यक र अनिवार्य भएसँगै खेलकुद पत्रकारिता लोकप्रिय र महत्वपूर्ण...
बागमती प्रदेशको बजेटमाथि छलफल जारी, प्रतिपक्षी दलका सांसदको चर्को विरोध
हेटौंडाः बागमती प्रदेशको प्रदेशसभाको बैठकमा २ दिनदेखि लगातार विनियोजन विधेयक २०७७ माथि छलफल भैरहेको छ । मंगलबारदेखि सुरु भएको छलफलमा ४ जनाले बोलेका थिए...
अन्यौलमा शिक्षा क्षेत्र
कोरोनाका कारण देशभरका शैक्षिक संस्थाहरु बन्द छन् । समाज नै बन्दाबन्दीमा रहेकाले शैक्षिक संस्थाहरु प्रभावित भएका हुन् । अनिश्चितताले विद्यार्थी तथा अभिभावकहरु चिन्तित भएका...
राष्ट्रिय खेलाडी अशोक बराललाई पत्नीशोक
हेटौंडाः फुटबल खेलका राष्ट्रिय खेलाडी अशोक बराललाई पत्नीशोक परेको छ । नेपाली राष्ट्रिय टोलीमा गोलरक्षकको जिम्मेवारी समेत सम्हालिसकेका अशोक बरालकी पत्नी कृष्टि बरालको आज...
चुरेहिलको मेडिकल निर्देशकमा डा. शर्मा
हेटौंडाः चुरेहिल हस्पिटल प्रालिको मेडिकल निर्देशकको जिम्मेवारी डा. जयराज शर्मालाई प्रदान गरिएको छ । हस्पिटल संचालक समितिको असार ९ गतेको बैठकको निर्णयानुसार उहाँलाई जिम्मेवारी...
इस्टुले जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरलाई बुझायो ज्ञापनपत्र
हेटौंडाः संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) ले हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समिति मकवानपुरमा बुधबार ज्ञापनपत्र बुझाएको छ । कोरोना भाइरस (कोभिड–१९) को विषम...
करिब ४ घण्टापछि हेटौंडाका सबै फिडरमा विद्युत सुचारु
हेटौंडाः हेटौंडा–१, चौकीटोलस्थित नेपाल विद्युत प्राधिकरणको हेटौंडा ग्रीडमा समस्या भएपछि अवरुद्ध भएको हेटौंडाको विद्युत सेवा करिब ४ घण्टापछि सुचारु भएको छ । आज बिहान...










