पत्रसमीक्षा “सपनाका अवयव” का स्रष्टालाई खुल्लापत्र

नेपालको राजधानी काठमाडौं नजिकै भएर पनि मूलधारबाट बाहिर पर्ने हेटौंडा बजारमा बसेर नेपाली कविताको मूलधारमा कविता लेखिरहेका समकालीन युवापुस्ताका हस्तक्षेपकारी कवि सुवास खनाल (२०४३)...

श्याम गोतामेका लेखनमा व्यङ्ग्यचेत

जबसम्म हास्यव्यङ्ग्य सर्जकले आपैंmमाथि व्यङ्ग्य गर्न सक्दैन तबसम्म उ कहिल्यै सफल सर्जक बन्नै सक्दैन भन्ने भनाई रहेको पाइन्छ । भैरव अर्याल, देवकोटा, बिपी, पिडाली,...

लघुकथाः– “कुहिएको आलु”

“ल हेर”, यो ठूलो–ठूलो आलु जति सबै भसक्कै कुहिएछ, यसो यहाँ आएर त्यो कुहिएको आलु छानेर फाले त हुन्थ्यो नि । यसको संगतले अरु...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९, जिल्ला छनोटमा ७२ वर्षीय धर्मलाल

हेटौंडाः आफूले कुन–कुन प्रतियोगितामा सहभागी भएर कहाँ, कहिले कुन स्थान हासिल गरियो भन्ने बताउन हम्मे हम्मे छ । उमेरले ७२ लागे पनि जिल्ला, प्रदेश...

हेटौंडामा गाईजात्रा हाँस्यव्यङ्ग्य हुने

हेटौंडाः हेटौंडामा गाईजात्रा हाँस्यव्यङ्ग्य विशेष कार्यक्रम हुने भएको छ । आगामी सााउन २७ गते शुक्रबार सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा गाईजात्रा—७९ हाँस्यव्यङ्ग्य विशेष हुने भएको...

मकवानपुरका पाँच जना पत्रकार र ३ जना चलचित्रकर्मी सम्मानित

हेटौंडाः मकवानपुरका चलचित्र क्षेत्रमा क्रियाशील पत्रकार र कलाकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको आयोजनामा मकवानपुरकै चार...

मुक्तक

–अजीता ओझा मुक्तक–१ बर्बराउँछु अरे सानू नानाभाती सपनीमाटुट्छन् सारा विश्वासहरु विश्वासघाती सपनीमाकेही पल होइन तिमी हरेक पल यादमा हुन्छौतिम्रै नाम पुकार्छु रे मध्यराती सपनीमा मुक्तक–२ छोरो नै हो...

झुटा भिडको पछि नलाग

यहाँ आफूलाई सही सावित गराउनयस झुटा भिडमाअन्यायलाई न्याय दिलाउन गाह्रो छ यहाँ…यस सरकारलाई… तिमी बसआफ्नो बाटो सुरक्षित हिँडआखिर मनको कुरा सुनाएर केपाउँछौ भिड त...

आज तराईमा होली

रंगहरुको पर्व फागु पूर्णिमा (होली) तराई तथा मधेसका जिल्लाहरुमा आज हर्सोलासपूर्वक मनाइँदै छ ।

रङ्गीन पर्व फागु

फागु पूर्णिमा अर्थात होली हिन्दु धर्मावलम्बीहरुको महान् पर्व हो । फागुन शुक्ल पूर्णिमा तिथीमा मनाइने यस फागु पर्वलाई रङ्गहरुको उत्सवका रुपमा लिने गरिन्छ ।...