एन्फा एकेडेमीमा आवद्ध योञ्जनकोे शोकमा सातौं संस्करण रनिङ्गशिल्ड स्थगित
हेटौँडाः सातौं संस्करणको मकवानपुरगढी गाउँपालिकास्तरीय रनिङ्गशिल्ड फुटसल प्रतियोगिता स्थगित भएको छ । मंगलबार मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले एक सूचना जारी गर्दै खेल स्थगित...
साथीहरुले सम्झिए अनुपमलाई
हेटौँडाः गत शनिबार मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका अनुपम घलानप्रति उनका साथीहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय...
पलेशा र एरिकाको पुरस्कार रकम निकासा दिने बागमती सरकारको निर्णय
हेटौँडाः बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडी पलेशा गोवद्र्धन र एरिका गुरुङलाई प्रदान गरेको पुरस्कार वापतको रकम निकासा गर्ने निर्णय गरेको छ...
७ ‘ए’ साइड फुटबल प्रतियोगिताः मंगलबार ४ खेल सम्पन्न
हेटौंडाः भुटनदेवी क्लबको आयोजनामा हेटौंडामा जारी ७ ‘ए’ साइड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार चार खेल सम्पन्न भएको छ । हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा...
शनिबार जिल्ला लिगको फाइनल
हेटौँडाः मकवानपुर जिल्ला लिग फुटबलको फाइनल खेल आगामी शनिबार हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघले मंगलबार साँझ फाइनल खेलको मिति तय...
साइमनको अन्त्येष्टी गरियो
हेटौँडाः सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका खेलाडी साइमन योञ्जनको अन्त्येष्टी गरिएको छ । सोमबार बिहान हेलिकप्टरबाट साइमनसहित हेटौँडा–१२ का अनुपम घलान र...
हेटौंडामा ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सुरुः कमलादेवी क्लबको विजयी सुरुवात
हेटौंडाः हेटौंडामा ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबारबाट हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा हर्नामाडीको कमलादेवी...
एन्फा एकेडेमीका ३ विद्यार्थीको शव हेटौँडा ल्याइयो
हेटौँडाः एन्फा सिस्नेरी एकेडेमीका ३ जना विद्यार्थीको शव हेटौंडा ल्याइएको छ । सिस्नेरीस्थित बत्सला माध्यमिक विद्यालयमा सञ्चालित एकेडेमीमा आवद्ध ३ जना विद्यार्थीको शव हेटौँडा...
अन्तर्राष्ट्रिय तेक्वान्दोमा सहभागी हुने मकवानपुरे खेलाडीहरु बंगलादेश प्रस्थान
हेटौंडाः अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगितामा सहभागी हुने मकवानपुरका खेलाडीहरु बंगलादेश प्रस्थान गरेका छन् । आइतबार बागमती प्रदेश खेलकुद विकास परिषद्ले खेलाडीहरुको बिदाइ गरेको हो...
काठमाडौं म्याराथनमा हेटौंडाका गौतमलाई रजत
हेटौंडाः १६ औं संस्करणको काठमाडौं म्याराथनमा हेटौंडा उपमहानगरपालिकाका सन्तोष गौतमले रजत पदक जितेका छन् । शनिबार काठमाडौंको दशरथ रंगशालामा सम्पन्न भएको प्रतियोगितामा गौतमले १५...











