कुशल व्यक्तित्व
श्री देवराज खरेल यौटा चिनारु सर्जक
साहित्य सेवीहरुका लागि हुन मार्ग दर्शक
साहित्कार भित्रमा उनी अत्यन्त सरल
जीवन बा“च्दै श्रद्धेय कवि बोलीमा मृदुल ।।
प्रखर वक्ता हुनुको साथै...
साथीसँगको पलहरु
साथमा तिम्रो हातमा तिम्रो दुनियाँ हराईआयौ है तिमी जीवनमा मेरो बनेर पराईं ।
ए साथी तिमीसँगको पल निकै नै छ राम्रोहावा र पानी जस्तै अथाह...
उनी कहाँ म कहाँ
खै आशै के गर्नु उनी कहाँ, म कहाँउनी गुलाबको फूल जस्ती राम्रीम वरिपरि भन्किने भमरा जस्तोउनको आँखा गगनमा चम्किलो बिजुली जस्तोम खम्बामा अल्झिएको तार...
शिक्षा
शिक्षा बिना दुनियाकोअज्ञानी निको हुँदैनसक्षम विद्वान शिक्षालेविद्या शून्य हुँदैन
आँखा भयो अन्धोहरूकोलाटोको कुलन्दर बोलीअदिमदेखि यहाँसम्म ल्यायोभरो उदय खोली
छर्ने उज्यालो मनमन्दिरमाचेतनाको दियो बाल्दैजब युगको सृजनामायसले अज्ञानता...
समय
फेरिन्छ ऋतु फेरिन्छ समयकाम गर्दा साइत हेरिन्छ समयबेलैमा काममा लगाए बुद्धिफुर्सदमा सकिन्छ कोरिन समय
समयले कहिले रोक्दैन हामीलाईहामी समयअनुसार चल्नुपर्छसमयको अवस्था अनुसार नैगर्नुपर्ने काम गरिसक्नुपर्छ
जिन्दगीमा...
तिमी र म
किन चाहियो र हामीलाई ठुलो घरबसौँला नि सँगै गाउँमा, किन जाने र सहर ।
तिमी र म भएपछि बनाउँला नि एक दिन ठूलो घरतिमी सूर्य...
विश्वास घात
विश्वासको चिन्तन, मनमा पस्यो दुख,विश्वास मेरो टुट्यो बने अवस्वादको रूख ।
हृदयमा उनका छायाँ, सम्झनामै बस्यो विश्वासहृदयघात गरी मलाई, बनाए नयॉलाई उनको खास ।
अँध्यारोमा खोजी...
पछुतो (लघुकथा)
एउटा गाउँमा आमा र दुई छोरा राम र श्याम बस्थे । राम आफ्नो र श्याम सौताको छोरा थियो । आमाले श्यामलाई सानैदेखि हेला गर्नु...
हुस्सु काग र छट्टु स्याल
(पुस्तक समीक्षा)
हुस्सु काग र छट्टु स्याल कथाका लेखक एस प्रधान हुन् । कथालय इंक काठमाडौँले यस पुस्तकलाई प्रकाशनमा ल्याएको हो । २०६६ सालमा ४०००...
एसईईको नतिजाः समस्या प्रणालीको कि गुणस्तरको
गएको केही हप्तादेखि हल्ला थियो कि एसईईको नतिजा आउँदै छ । गत असार १४ गते नतिजा पनि सार्वजनिक भयो । जब, नतिजा सार्वजनिक भए...