Sunday, March 30, 2025

कल्पवृक्ष जनताको बहुदलीय जनवाद

हटाएर निरङ्कुशताको कालो बादलजब उदायो लोकतन्त्रको सूर्यतब भत्कियो सरदारहरूकोएकदलीय शासनको पर्खालत्यसैले त कल्पवृक्ष हो हाम्रोबहुदलीय जनताको जनवाद मिलेर विचारका नदीहरूबने विविधताको सागरगुन्जिए सबैको आवाजजप्दै समावेशिताको...

बुद्ध जयन्ती

भगवान पनि आए बुद्ध मायादेवीको काखमाचार दिशामा सात कदम चाली सिद्धार्थ लुम्बिनीमाखुसीले भरिपूर्ण हुने थियो उहाँको जीवनतर बाहिरी दुःखले छोयो उहाँको मनछोडिदिए राजदरबारको सुख...

मेरो विद्यालय

पढ्न पनि यहीँ सिक्यौंखेल्न पनि यहीँलेख्न पनि यहीँ सिक्यौँज्ञानी हुन पनि विद्यालयमा ज्ञानगुणका कुरा पनि सिक्यौँसाथीभाइसँग मिलेर बस्न पनि सिक्यौँक ख ग घ र ब,...

फेरी

नखोज छुन, यी चिसा परेलीमनमा आगो, सल्केला फेरी ।जाँदैछु म, भिरको बाटोपछ्यौरी तिम्रो अल्झेला फेरी । तरेको खोला, तिम्रो हात समाईत्यो पल अब म, कहिल्यै...

जीवन के हो ?

जीवन एउटा सुन्दर प्राकृतिक उपहार हो । हामी चाहेर जन्मेका हुँदैनौं, नचाहेर पनि जन्मँदैनौं, चाहँदा जन्मदैनौँ । जन्म एउटा सबैभन्दा ठूलो संयोग हो, आविष्कार...

सिद्धार्थ शिशु सदनमा नेतृत्व चयन

(प्रतिवेदन)हेटौँडा–५, सानोपोखरास्थित सिद्धार्थ शिशु सदन माविका प्रिन्सिपल निर्मल पराजुलीको नेतृत्वमा विद्यालयमा २०८१ साल असार ७ गते शुक्रबारका दिन निर्वाचन कार्यक्रम सम्पन्न भयो । यस...

हाम्रो जीवन

फुल हो यो जीवन यतिकैमा झर्न नदेऊअमर होस् नाम हाम्रो यतिकैमा मर्न नदेऊजीवन हाम्रो फुलबारी हो हाँसी–हाँसी सजाउनुछदेशको असल नागरिक भई विकासको धुन बजाउनुछ...

पिन्टो, राजकुमारी र भुँडे यति

(पुस्तक समीक्षा) मैले पढेको पुस्तकको नाम पिन्टु राजकुमारी र भुँडे यति हो । यो पुस्तकका लेखक डा. उज्जवल विक्रम खड्का हुन् । यो बाल साहित्यमा...

वातावरण

म नै हुँ हरियो रुख, म नै हुँ पानीमैले नै बनाइदिएँ सबको जिन्दगानी जिन्दगानी बनाए पनि पीडा दियो मानिसलेमलाई नै फोहोर पारी मेरो पानी पियौ...

राजकुमारीको सपना

पुस्तक समीक्षा मैले पढेको पुस्तकको शीर्षक हो राजकुमारीको सपना । त्यस पुस्तकका लेखक सजनी नौबाजे हुनुहुन्छ । यो पुस्तक कथा विधाको पुस्तक हो । यस...

ताजा अपडेट

धेरैले हेरेको