Wednesday, March 26, 2025

मलाई माफ गर

म तिम्रो बन्न सकेनछुसकेनछु तिमीले हिँडाएको गोरेटोमा लम्कनम ‘म’ बन्न अघि बढिरहेँआफूले गरेको सम्झौता बिर्सिएरबिर्सेछु मैले आफूलाई तिमी बनाउन सङ्कल्प गरेको दिन ।। प्रिय, म...

विवशता (लघुकथा)

“ए छोरो ! तैंले जागिर खालास् र सुखको दिन आउला भन्ठानेको खोइ त ! आकाशको फल आँखा तरी मर भने झैँ हुने भो ।”“ए...

गरिब बुबाको सपना (कथा)

आजभन्दा धेरै पहिलेको कुरा हो । एउटा सानो गाउँमा बस्दै आइरहेका बुबा, छोरी एउटा छाप्रो जस्तो घरमा आफ्नो जिन्दगी बिताइरहेका थिए । केही अगाडि...

जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हुँदै

हेटौँडाः हेटौँडामा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । नमुना बचत तथा ऋण सहकारी संस्थाको अयोजना तथा साहित्य संगम मकवानपुरको व्यवस्थापनमा यही साउन २४...

पछुतो (लघुकथा)

रामे एक धनी परिवारको एक्लो छोरा थियो । उ कक्षा १० मा अध्ययन गर्दै थियो । ऊ कक्षामा कहिले ध्यान दिँदैनथ्यो । हल्ला नगर...

जन्मस्थानमै नअटाएका लोककवि गणेशलाल

आज श्रावण ५ गते, लोककवि गणेशलाल श्रेष्ठको जन्मदिन । ऐतिहासिक महत्वको भिमफेदीमा जन्मेका लोककविको जन्मस्थानमै उनको प्रतिमा राख्ने ठाउँ पाएनौं । २०११ सालको ठूलो बाढी–पहिरोले...

नवसर्जक चौतारीको मासिक शृङ्खला भानु जयन्ती विशेष

हेटौँडाः नवसर्जक साहित्य चौतारी नेपाल, केन्द्रीय समितिको आयोजनामा भर्चुअल माध्यमबाट शनिबार २५ औं नवसर्जक मासिक शृङ्खलाअन्तर्गत २११ औँ भानु जयन्ती विशेष कविता प्रतियोगिता, रचना...

छाप्रेका राजनीति महलले गरेर हुँदैन–रुदाने

केटाकेटी बिग्रे बाबुआमा दोषीबाबुआमा बिग्रे समाज दोषीसमाज बिग्रे जनता दोषीजनता बिग्रे सरकार दोषीसरकार बिग्रे व्यवस्था दोषीव्यवस्था बिग्रे अगुवा दोषी ! पक्कै पनि माथिका हरफ पढ्नासाथ...

वासुदेव–भानु स्मृति साहित्य सम्मान गौतमलाई

हेटौँडाः वासुदेव–भानु स्मृति साहित्य सम्मान–२०८१ साहित्यकार दीपक गौतमलाई प्रदान गर्ने भएको छ । आगामी शुक्रबार एक कार्यक्रमका बीच गौतमलाई पुरस्कार प्रदान गर्ने वासुदेव रिजाल...

मदनको सम्झना (झ्याउरे छन्द)

शिरमा देश राखेर सधैँ, आमालाई हँसायौमदन तिम्ले, खुशीको आभा, देशमा भित्रायौ ।जनताको खुशी, सर्वोच्च हुन्छ, भनेर नै ठान्यौमदन तिम्ले देशलाई सधैँ आमासारी मान्यो ।। निराशाको...

ताजा अपडेट

धेरैले हेरेको