अवैध भारतीय रुपैयाँसहित एकजना पक्राउ

हेटौँडाः अवैध भारतीय रुपैयाँसहित मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मंगलबार बिहान ५ बजेको समयमा प्रहरी चौकी रातोमाटेले १ सय, २ सय र...

थाहाको वित्तीय प्रगति सार्वजनिक

हेटौँडाः मकवानपुरको थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को वित्तीय प्रगति सार्वजनिक गरेको छ । आइतबार एक सूचना जारी गर्दै नगरपालिकाले चालु आर्थिक वर्षको...

अनुदान रोकेपछि चितवनका किसानहरु धर्नामा

हेटौँडाः अनुदान रकम रोकेको भन्दै चितवन जिल्लाका दुग्ध उत्पादन किसानहरुले बागमती प्रदेशको कृषि मन्त्रालयमा धर्ना दिएका छन् । आइतबार बिहान चितवनका दुग्ध उत्पादन किसानहरुले...

प्रतिपक्षीका योजना पनि समावेश गर्ने बागमती प्रदेश सरकारको निर्णय

हेटौँडाः बागमती प्रदेश सरकारले प्रमुख प्रतिपक्षी र प्रतिपक्षीका योजनालाई पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको बैठकले...

बसामाडीको खानेपानी आयोजना बोर्डमा हस्तान्तरण

हेटौँडाः हेटौँडा–३, बसामाडीको खानेपानी आयोजना हेटौँडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । खानेपानी आयोजना बोर्डमा हस्तान्तरण भएसँगै स्थानीयले मासिक १० हजार लिटर खानेपानी...

प्रतिपक्षीसँग सहमतिपछि बागमती प्रदेश सभा सुचारु

हेटौँडाः प्रतिपक्षी दलहरूको लगातारको अवरोधका कारण अवरुद्ध बागमती प्रदेश सभा सोमबारबाट सुचारु भएको छ । सोमबारको बैठकमा प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बहादुर...

उपमहानगरको २० लाख लगानीमा दुई वटा गार्मेन्ट उद्योग स्थापना

हेटौँडाः स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यसहित हेटौँडा उपमहानगरपालिकाले २० लाख रुपैयाँ लगानीमा दुईवटा गार्मेन्ट उद्योग स्थापना गरेको छ । हेटौँडा–५ र हेटौँडा–१८ मा सोमबार एकैदिन...

हेटौंडामा एटिएमबाट पैसा चोरीको प्रयास

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–५, कान्तिराजपथस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यलयको एटिएममा चोरीको प्रयास भएको छ । गएराति १ बजेको समयमा एटिएम मेसिन तोडफोड गरी पैसा...

अस्पताललाई कृषि विकास बैंकले दियो टिभि

हेटौँडाः कृषि विकास बैंक लिमिटेड हेटौँडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हेटौँडा अस्पताललाई टिभि सहयोग गरेको छ । अस्पतालमा आउने विरामी र तिनका सहयोगीलाई स्वास्थ्यसम्बन्धी...

उपभोक्ताको गुनासोपछि उपभोक्ता मञ्चद्वारा बेकरी उद्योगको अनुगमन

हेटौँडाः हेटौँडा–९ स्थित चुरियामाई बेकरीको उत्पादनमा फोहर भेटिएको भनी उपभोक्ताले गुनासो गरेपछि उपभोक्ता मञ्च मकवानपुरले बेकरी उद्योगको अनुगमन गरेको छ । बुधबार बिहान हेटौँडा–२...