बागमती व्यापार व्यवसायी संघको अध्यक्षमा पुलामी चयन

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाको व्यापार व्यवसायी संघको अध्यक्षमा चित्र बहादुर (उमेश) पुलामी सर्वसम्मत चयन हुनुभएको छ । पालिकाका व्यवसायीहरुको मंगलबार भएको भेलाबाट पुलामी अध्यक्षमा...

पेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यास प्रतिसिलिण्डर १३० रुपैयाँ घट्यो

हेटौँडाः नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार...

अदुवाको थोक मूल्य प्रतिकेजी २ सय रुपैयाँ

हेटौंडाः हेटौँडामा अदुवाको थोक मूल्य प्रतिकेजी २ सय रुपैयाँ पुगेको छ । वर्षा लागेसँगै अदुवाको मूल्य बढेको हो । १० दिन अगाडि थोक बजारमा...

सवारी कारबाहीबाट साढे ३ करोड बढी राजस्व संकलन

हेटौँडाः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले एक वर्षमा साढे ३ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा ४७...

सडक डिभिजनको सूचनाले व्यवसायीहरु त्रसित

हेटौंडाः सडक डिभिजन हेटौंडाले २०८० असार १० गते राष्ट्रिय राजमार्ग अतिक्रमण हटाउन जारी गरेको सूचनाले हेटौंडाका व्यवसायी त्रसित बनेका छन् । बिहीबार पत्रकार सम्मेलन...

स्थापना दिवसमा मानवसेवा आश्रमलाई सहयोग

हेटौँडाः हेटौँडा–५, पिप्लेस्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २३ औं स्थापना दिवसको अवसरमा मंगलबार हेटौँडा–९ स्थित मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ...

होटलबाट पक्राउ परेकाहरु धरौटीमा रिहा

हेटौँडाः अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा होटलबाट पक्राउ परेकाहरु धरौटीमा रिहा भएका छन् । आइतबार होटल सञ्चालक र पक्राउ परेका महिलाहरु प्रतिव्यक्ति ४ हजार...

२५ मिटर सडक विस्तार सम्बन्धमा राजनीतिक दललाई व्यवसायीको ध्यानाकर्षणपत्र, स्थानान्तरण समस्या हुने गुनासो

हेटौँडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजार क्षत्रेमा २५ मिटर सडक विस्तारको विषयमा हेटौैँडाका व्यवसायीले राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रबार नेपाली काँग्रेस, नेकपा...

हेटौँडाको बसपार्कबाट यौनधन्दा सञ्चालन गरेको आरोपमा होटल सञ्चालक, बालिकासहित ८ जना महिलाको उद्दार

हेटौँडाः अवैध यौनधन्दा सञ्चालन गर्दै गरेको अवस्थामा मकवानपुर प्रहरीले हेटौँडाको बसपार्क क्षेत्रबाट होटल सञ्चालकलाई पक्राउ गरेको छ । आइतबार राती प्रहरीले बालिकासहित ८ जना महिलालाई...

भुक्तानी माग्दै सडक डिभिजनमा व्यवसायीको धर्ना

हेटौँडाः आर्थिक वर्षको अन्तिम दिन मकवानपुरका व्यवसायीले डिभिजन सडक कार्यालयमा धर्ना दिएका छन् । देशभर निर्माण व्यवसायीको भुक्तानी रोकिएको सन्दर्भमा देशैभर व्यवसायीले धर्ना दिएका...