खेलकुदको नाममा व्यापार महोत्सव हुन लाग्योः माउवा संघ
हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिले हेटौंडामा आयोजना गर्न लागेको खेलकुद मेलामा व्यापार गर्न लागिएको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले आपती जनाएको छ ।...
वंशगोपाल सहकारीको वार्षिक आम्दानी ८२ लाख
हेटौँडाः हेटौँडा–१८, हर्नामाडीस्थित वंशगोपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य...
बचत संघ मकवानपुरमा पुनः श्रेष्ठ निर्वाचित
हेटौँडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा पुनः कल्पना श्रेष्ठ नै निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा राजु गौतमलाई पराजित गर्दै...
जिल्ला बचत संघको वार्षिक साधारणसभा सुरु, ९४ करोड बचत संकलन
हेटौंडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको १८ औं वार्षिक साधारणसभा सुरु भएको छ । शनिबार बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी...
ढुवानीमा झमेला बन्दै भ्याट
हेटौंडाः मूल्य अभिवृद्धि कर (भ्याट) को बिजक पूर्णरुपमा लागु गरी कार्यान्वयन गर्न यातायात व्यवसायीहरुले माग गरेका छन् । शुक्रबार नारायणी यातायात व्यवसायी कम्पनीले पत्रकार...
बाख्रापालक महासंघ मकवानपुरमा अधिकारी
हेटौंडाः नेपाल व्यावसायिक बाख्रापालक महासंघ मकवानपुरको अध्यक्षमा बद्री प्रसाद अधिकारी चयन हुनुभएको छ । बिहीबार हेटौंडामा भएको आठौं साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट अधिकारी...
चखेल–मातातीर्थ सडकखण्ड निर्माण सक्न निर्देशन
हेटौंडाः हेटौँडालाई काठमाडौंसँग जोड्ने छोटो दुरीको चखेल–मातातीर्थ सडकखण्डको निर्माण कार्य चाँडो सकाउन प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले निर्देशन दिनुभएको छ । बुधबार सांसद बर्तौलाले उक्त...
श्रमिक सुरक्षितको साधारणसभा सम्पन्न
हेटौंडाः हेटौंडा–४ स्थित श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको शनिबार राष्ट्रियसभा सदस्य गोमादेवी...
जनकल्याण बचतको साधारणसभा सम्पन्न
हेटौंडाः हेटौंडा उपमहानगरपालिका–६, चौघडा न्युरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार भएको साधारणसभा सहकारी...
किसान कल्याणको २४ औं साधारणसभा सम्पन्न
हेटौंडाः हेटौंडा–८, कमानेस्थित किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष मोतिलाल लामाको सभाध्याक्षता तथा...











