बागमती प्रदेश सभामा प्रतिपक्षीको अवरोध, बजेट असन्तुलित भएको आरोप

हेटौँडाः बागमती प्रदेश सभामा प्रतिपक्षी दलले अवरोध गरेका छन् । प्रदेश सभामा प्रस्तुत भएको आगामी आर्थिक बर्षको बजेट असन्तुलित भएको भन्दै प्रदेश सभा बैठकमा...

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौंडाः बागमती प्रदेशसभा बैठक आज बिहीबार बस्दैछ । बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि...

मनहरीको नीति तथा कार्यक्रम, बालीको न्यूनतम मूल्य तोक्ने

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बुधबार बसेको गाउँसभा बैठकमा आगामी...

बागमतीको करको दर परिमार्जन

हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेशको एकल तथा साझा अधिकार क्षेत्रभित्र रहेका विज्ञापन कर, मनोरञ्जन कर, दहत्तर बहत्तर (ढुंगा, गिट्टी, बालुवा) करमा परिमार्जन गरेको छ...

बढ्यो तजबिजी बजेट, शक्तिशाली मन्त्रीलाई बढी बजेट

हेटौंडाः बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट वृद्धि गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको...

खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी गोष्ठी सम्पन्न

हेटौँडाः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको आयोजना र मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा एक दिवसीय प्रदेशस्तरीय खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी गोष्ठी...

सदाचारयुक्त खोटरहित नियत नै नीति तथा कार्यक्रम सफलताका आधार

१. प्रत्येक जेठ १५ गते संघीय बजेटसहित राष्ट्रको नीति तथा कार्यक्रम प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्था छ । संघीय नीति तथा कार्यक्रमकै अधिनस्थ रही सातै...

बकैयाको धातुजन्य खनिज अवैध उत्खनन्, खानी विभागका विज्ञ टोली भोलि बकैया जाँदै

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकाबाट बहुमूल्य धातुजन्य खनिज अवैधरुपमा कौडीको मूल्यमा निकासी भइरहेको पाइएको छ । करिब ४ महिनादेखि विभिन्न सिमेन्ट उद्योगका लागि भन्दै अवैधरुपमा...

घट्यो हेटौँडाको बजेट, २ अर्ब ४३ करोडको बजेट प्रस्तुत

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बजेटको आकार घटाएको छ । उपमहानगरपालिकाले चालू आर्थिक बर्षको बजेट भन्दा ४६ करोड ७२ लाख...

बागमतीको बजेट १ अर्ब ८४ करोड बढ्यो

हेटौँडाः बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला...