Saturday, January 11, 2025

आन्दोलनरत व्यवसायी र हेटौँडा उपमहानगरबीच सहमति, व्यवसायीका सबै माग पूरा गर्न उपमहानगर तयार (सहमतिपत्रसहित)

हेटौँडाः आन्दोलनरत व्यवसायीको माग पूरा गर्न हेटौँडा उपमहानगरपालिका सहमत भएको छ । शुक्रबार नगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित उपमहानगरका अधिकारी र व्यवसायीबीच भएको...

नगरप्रमुखको बचाउमा नेकपा एकीकृत समाजवादीको विज्ञप्ति

हेटौँडाः नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य समेत रहनुभएकी हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको बचाउमा विज्ञप्ति जारी गरेको छ । हेटौँडा उपमहानगरपालिकाले अस्वभाविकरुपमा राजश्वको...

एक वर्षमा ५२ दिन चल्यो हेटौंडा सिमेन्ट, फागुनदेखि उत्पादन ठप्प

हेटौंडाः सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग एक वर्षमा ५२ दिन सञ्चालन भएको छ । उद्योग विभिन्न कारणले बन्द हुँदा ५२ दिनमात्र सञ्चालन भएको हो...

व्यवसाय बन्द गरेर व्यवसायीले नगरप्रमुखलाई बुझाए साँचो

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले राजश्वको दर वृद्धि गरेको विषयमा आन्दोलनरत व्यवसायीले शुक्रबार बजार क्षेत्रका पसल, व्यवसाय बन्द गरेर हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा र...

व्यवसायीको आन्दोलनमा राजनीतिक दलको ऐक्यवद्धता

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले राजश्व अभिवृद्धि गरेको विषयमा व्यवसायीको आन्दोलनप्रति राजनीतिक दलहरुले पनि ऐक्यवद्धता जनाउन थालेका छन् । पहिलो चरणको आन्दोलन जारी रहेको चौथो दिन...

हेटौँडा उपमहानगरले व्यवसायीलाई वार्तामा बोलायो, राजश्वको दर साविककै हुनुपर्ने व्यवसायीको बटमलाईन

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले अस्वभाविकरुपमा राजश्वको दरमा वृद्धि गरेको भन्दै आन्दोलित व्यवसायीले भोलि शुक्रबार बिहान आफ्ना पसल, व्यवसाय बन्द गरेर हेटौँडा उपमहानगरपालिकालाई चाबी बुझाउँदैछन् । चरम...

मैनबत्ती बालेर दिउँसै स्थानीय सरकार खोज्दै व्यवसायीद्वारा उपमहानगरमा धर्ना

हेटौँडाः राजश्ववृद्धिको विषयमा विरोध जनाउँदै आएका व्यवसायीले आज बिहिबार पनि हेटौँडा उपमहानगरपालिकामा धर्ना दिएका छन् । आज बिहान १० बजेदेखि साढे ११ बजेसम्म व्यवसायीले...

हेटौँडा उपमहानगरको राजश्व वृद्धि विवादः बहुमत सदस्यले विशेष नगरसभा बोलाउन माग गर्दै निवेदन दर्ता

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका बहुमत नगरसभा सदस्यले विशेष नगरसभा बोलाउन माग गर्दै उपमहानगरपालिकामा निवेदन दर्ता गराएको छ । राजश्वको दर वृद्धिसम्बन्धी व्यवस्था संशोधन गर्न आवश्यक...

पालिकाले राजश्वको दर संशोधन गर्न सक्छः संघीयताविज्ञ देवकोटा

हेटौँडाः संघीयताविज्ञ डा. खिमलाल देवकोटाले राजश्वको दरलाई पालिकाले सभाबाट घटाउन सक्ने बताउनुभएको छ । पालिकाले लागु गरेका राजश्वका दरमा हेरफेर गर्न आवश्यक देखिए सभामार्फत...

हेटौँडा उपमहानगरपालिकाको कर वृद्धिको विरोधमा व्यवसायीद्वारा धर्ना सुरु

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले राजश्व वृद्धि गरेको विरोधमा व्यवसायीले हेटौँडा उपमहानगरपालिकामा धर्ना दिन सुरु गरको छ । पहिलो चरणको आन्दोलन अन्तर्गत आज तेस्रो दिन बुधबार...

ताजा अपडेट

धेरैले हेरेको