राक्सिराङमा विद्युतीकरणका लागि प्राधिकरणले ६ करोड छुट्यायो
मनहरीः नेपाल विद्युत प्राधिकरणले मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ९ मा विद्युतीकरणका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ...
कुलेखानी जलाशय भरिन ५ मिटर बाँकी
हेटौंडाः मकवानपुरकोे कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर जलाशयमा पानीको सतह बढ्ने क्रम जारी रहेको छ । हिजो १ हजार ५ सय २४ मिटर रहेको पानीको...
प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा ४ जनाको आवेदन
हेटौंडाः बाग्मती प्रदेश दुग्ध विकास बोर्ड स्थापना भएको एक वर्ष बितिसकेको छ । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री अध्यक्ष रहने बोर्डमा उपाध्यक्ष...
मुख्यमन्त्री पौडेललाई ध्यानाकर्षण
हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) महासंघ बागमती प्रदेश समितिले नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को उत्खनन् र संकलनका लागि नेपाल सरकारबाट जारी गरिएको आईई...
प्रत्येक व्यवसायमा सचेतता जरुरी
हेटौंडाः राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) का अध्यक्ष कुश कुमार जोशीले वर्तमान परिस्थितिमा प्रत्येक व्यवसायमा सचेतता जरुरी भएको बताउनुभएको छ । बिहीबार मकवानपुर उद्योग वाणिज्य...
१ करोड लगानीमा बटर कोल्ड स्टोर बन्ने
हेटौंडाः हेटौंडा–९, औद्योगिक क्षेत्र डीडीसीको परिसर भित्र बटर कोल्ड स्टोर निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुधबाट बनेका परिकारहरु भण्डारणमा समस्या रहँदै आएकाले...
सहकारीको स्थापना दिवसमा मामाघरलाई सहयोग
हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले संस्थाको आठौं स्थापना दिवसको अवसरमा आज हेटौंडाको मामाघर नेपाललाई आर्थिक सहयोग गरेको छ...
सडक डिभिजन हेटौंडाद्वारा २१ वटा ठेक्का तोड्यो, निर्माण कम्पनिलाई कालो सूचिमा राखिने
हेटौंडाः सडक डिभिजन हेटौंडाले ठेक्का सम्झौताअनुसार निर्माण योजना पूरा नगर्ने निर्माण कम्पनिसँगको ठेक्का सम्झौता तोडेको छ । सडक डिभिजन कार्यालयसँगको सर्तनामा बमोजिम काम गर्न...
महिला उद्यमीद्वारा पूनस्र्थापना केन्द्रलाई सहयोग
हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिले सोमबार अनाथ अपाङ्ग बाल पूनस्र्थापना केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । हेटौंडा–१४, मयूरधापस्थित केन्द्रमा...
हर्नामाडीमा ड्रागन फ्रुटको ४८ सय बिरुवा रोपियो
हेटौंडाः हेटौंडा–१८, हर्नामाडीमा रहेको हर्नामाडी ड्रागन फर्मले सोमबार ड्रागन फ्रुटको ४ हजार ८ सय बिरुवा रोपेको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा...











