मकवानपुर होटल एशोसिएसनको अध्यक्षमा दिलिश
हेटौंडाः मकवानपुर होटल एशोसिएसनको अध्यक्षमा दिलिश गोविन्द जोशी निर्वाचित हुनुभएको छ । शनिबार भएको छैठौं अधिवेशनबाट जोशीको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति चयन भएको छ...
मदिरा व्यवसायी संघमा दीपक खत्री
हेटौंडाः मदिरा व्यवसायी संघ मकवानपुरको १० औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनबाट दीपक खत्रीको नेतृत्वमा नयाँ समिति...
प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सम्पन्न
हेटौंडाः ग्रामीण महिला सेवा केन्द्र मकवानपुरको आयोजनामा सहकारीहरुको क्षमता अभिवृद्धिका लगि ३ दिने प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम शनिबार सपन्न भएको छ । तालिममा...
ज्ञानदीपको साधारणसभा सम्पन्न
हेटौंडाः ज्ञानदीप बहुद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष जीधराज ढकालको सभाध्यक्षता र बागमती प्रदेशका सामाजिक विकासमन्त्री...
विद्यालयमा लेखा व्यवस्थापन तालिम हुँदै
हेटौंडाः आज शुक्रबारबाट हेटौंडा उपमहानगरपालिकाभित्रका विद्यालयहरुमा लेखा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन हुने भएको छ । विद्यालयका लेखापाल र प्रधानाध्यापकहरुको सहभागितामा तालिम सञ्चालन हुन लागेको हो...
५० जनाद्वारा रक्तदान
हेटौंडाः चुरेशिखर कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा सोमबार रक्तदान कार्यक्रम भएको छ । हेटौंडा–१५, शिखरपानीमा रहेको संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान...
वैदेशिक रोजगारीबाट फर्किएकाबारे चासो
हेटौंडाः वैदेशिक रोजगारीबाट फर्किएर आएका कामदारको पुनःस्थापनाबारे चासो दिइएको छ । वैदेशिक रोजगारीबाट फर्किएकालाई ससम्मान पुनःस्थापना गर्न स्थानीय सरकारले कार्यक्रम र बजेटको व्यवस्थापन गर्ने...
हेटौंडा बजारमा विद्युतीय स्कुटरको नयाँ शोरुम
हेटौंडाः पेट्रोलियम पदार्थको मूल्य पटक–पटक वृद्धि भई उपभोक्ताले चिन्ता व्यक्त गरिरहँदा हेटौंडामा विद्युतीय स्कुटरको नयाँ शोरुम सञ्चालनमा आएको छ । चिनिया कम्पनि याडेको विद्युतीय...
भुस गोदाममा लागेको आगो नियन्त्रणमा
हेटौंडाः हेटौंडा–८ स्थित विकास टोलमा एक भुस गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । बुधबार साढे ११ बजेबाट लागेको आगो बिहीबार साँझ नियन्त्रणमा आएको...
सार्वजनिक यातायातको सुधारका लागि सरोकारवालाबीच अन्तरक्रिया
हेटौंडाः पुरानो नारायणी यातायात कम्पनी प्रालिले सार्वजनिक यातायातको क्षेत्रमा गर्नुपर्ने सुधारका विषयमा अन्तरक्रिया गरेको छ । पुरानो नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठको...











