हाम्रो गोर्खाको साधारणसभा

हेटौंडाः हेटौंडा–५ स्थित हाम्रो गोर्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको साधारण सभाको...

जनकल्याणको बचत १८ करोड

हेटौंडाः हेटौंडा-६, चौघडास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत १८ करोड भन्दा बढी पुगेको छ । आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा सहकारीको...

कम्प्युटर एसोसिएसनमा शिवकुमार श्रेष्ठ

हेटौंडाः कम्प्युटर एसोसिएसन नेपाल महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा शिवकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार हेटौंडामा भएको अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति...

विलक्षण सहकारीको अध्यक्षतामा अजय सर्वसम्मत चयन

हेटौंडाः हेटौंडा–२ स्थित विलक्षण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा अजय अग्रवाल चयन हुनुभएको छ । शनिबार भएको संस्थाको १४ औं वार्षिक साधारण...

गढीबाट ६ महिनामा ३ करोडको गोलभेँडा बिक्री

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाबाट पछिल्लो ६ महिनामा ३ करोड रुपैयाँको गोलभेँडा बिक्री भएको छ । गत असार महिनादेखि मंसिरसम्म गोलभेँडा खेतीबाट किसानले ३ करोड रुपैयाँ...

बचत संघको लगानी ३९ करोड, संकटमा पनि तरलता सन्तुलन

हेटौंडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले सदस्य संस्थालाई ३९ करोड ३४ लाख रुपैयाँ ऋण लगानी गरेको छ । प्रारम्भिक सहकारी संस्थाको संस्थागत...

परिक्रमाको १२ औं साधारणसभा सम्पन्न

हेटौंडाः हेटौंडा–४ स्थित परिक्रमा बचत तथा श्रण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार भएको सभामा संस्थाको ज्येष्ठ सेयर...

साइरामको २३ करोड बढी लगानी

हेटौंडाः हेटौंडा–२ स्थित साइराम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २३ करोडभन्दा बढी लगानी गरेको छ । शनिबार आयोजित संस्थाको १४ औं वार्षिक साधारण...

एक सातामै तरकारीको मूल्य सस्तियो

हेटौंडाः हेटौंडामा एक सातामै तरकारीको मूल्य सस्तो भएको छ । एक साताअघि महंगिएका तरकारी अहिले निर्वाचनको चहलपहल बढिरहेका बेलामा सस्तो भएको हो । एक साताअघि...

कर्जा बीमाले बिमितका परिवारलाई राहत

हेटौंडाः कर्जा बीमा कार्यक्रमबाट ऋणी र ऋणीका परिवारलाई राहत मिलेको छ । हेटौंडा–७, हरियालीटोलका अविनाश लुङ्बाले हेटौंडा–२ स्थित ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ऋण...