भीमफेदीका कर्मचारीको पीसीआर रिपोर्टमा देखिएन कोरोना संक्रमण

हेटौंडाः मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकाका एक कर्मचारीको पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण नदेखिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभएको छ । हिजो आरडीटी...

लकडाउनका बेला रगतको अभाव टार्न हेटौंडामा ५० जनाद्वारा रक्तदान

हेटौंडाः लकडाउनका बेला रगतको अभावलाई टार्न आज हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । आज बिहान हेटौंडा–१, चाइनाक्वार्टरस्थित अमर मावि परिसरमा भएको रक्तदान कार्यक्रममा ५०...

लकडाउनका बेला रगतको अभाव टार्न हेटौंडामा रक्तदान हुँदै

हेटौंडाः लकडाउनका बेला रगतको मागलाई धान्न आज हेटौंडा–१, चाइनाक्वार्टरस्थित अमर मावि परिसरमा रक्तदान कार्यक्रम सुरु भएको छ । आज बिहान ८ बजेबाट सुरु भएको...

हेटौंडा अस्पतालमा तीनजना चिकित्सक थपिए

हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडास्थित हेटौंडा अस्पतालमा तीनजना चिकित्सक थपिएका छन् । लकडाउनका बेला २ नम्बर प्रदेशका जिल्लाबाट समेत प्रसुतीसेवा लिन आउनेको संख्या बढेसँगै संघीय...

बाँके र रुपन्देहीमा दुईजनामा कोरोना संक्रमण भेटियो

हेटौंडाः बाँके र रुपन्देहीमा दुईजनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केहीबेर अघि विज्ञप्ति जारी गर्दै मन्त्रालयले...

मनहरी गाउँपालिकाले सुरु गर्यो खोप कार्यक्रम र घरदैलो स्वास्थ्य सेवा

हेटौंडाः कोरोना भाइरसको संक्रमणको जोखिमका कारण दुई महिनादेखि रोकिएको खोप कार्यक्रम मनहरी गाउँपालिकाले आजबाट सुरु गरेको छ । खोप कार्यक्रमसँगै गाउँपालिकाले साधारण उपचार सेवा,...

रेडक्रस मकवानपुरद्वारा कारागारलाई सरसफाईका सामग्री सहयोग

हेटौंडाः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले मकवानपुरको भीमफेदी गाउँपालिकास्थित कारागारलाई सरसफाईका सामग्री सहयोग गरेको छ । हिजो सोमबार रेडक्रस मकवानपुरले पाँच सय पिस...

लकडाउनका बाबजुद हेटौंडा अस्पतालको भवन निर्माण कार्य सुचारु

हेटौंडाः लकडाउनको घोषणासँगै बन्द भएको हेटौंडा अस्पतालको निर्माणाधिन भवनको काम लकडाउन जारी रहँदा नै सुचारु भएको छ । लकडाउनका कारण एक महिना निर्माण कार्य...

हेटौंडा अस्पतालमा सेवा लिने १ लाख नाघे

हेटौंडाः हेटौंडा अस्पतालमा चालु आर्थिक वर्ष २०७६/७७ को साढे ९ महिनाको अवधिमा सेवाग्राहीको संख्या एक लाख पुगेको छ । हेटौंडा अस्पतालमा एक वर्षको अवधिमा...

वीरगञ्जमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

हेटौंडाः वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि...