नेपाल
नेपाल हाम्रो देशआफ्नै भाषा भेषहिमाल पहाड तराईकोही छैन पराई
प्राकृतिक सौन्दर्यमा धनी छयहाँ धेरै जात धर्म छन्नेपालमा छ हरियालीयहाँ उड्छन् धेरै चराचुरुङ्गी
नेपाललाई सुन्दर बनाउने हाम्रो...
तिमी र म
किन चाहियो र हामीलाई ठुलो घरबसौँला नि सँगै गाउँमा, किन जाने र सहर ।
तिमी र म भएपछि बनाउँला नि एक दिन ठूलो घरतिमी सूर्य...
विश्वास घात
विश्वासको चिन्तन, मनमा पस्यो दुख,विश्वास मेरो टुट्यो बने अवस्वादको रूख ।
हृदयमा उनका छायाँ, सम्झनामै बस्यो विश्वासहृदयघात गरी मलाई, बनाए नयॉलाई उनको खास ।
अँध्यारोमा खोजी...
पछुतो (लघुकथा)
एउटा गाउँमा आमा र दुई छोरा राम र श्याम बस्थे । राम आफ्नो र श्याम सौताको छोरा थियो । आमाले श्यामलाई सानैदेखि हेला गर्नु...
हुस्सु काग र छट्टु स्याल
(पुस्तक समीक्षा)
हुस्सु काग र छट्टु स्याल कथाका लेखक एस प्रधान हुन् । कथालय इंक काठमाडौँले यस पुस्तकलाई प्रकाशनमा ल्याएको हो । २०६६ सालमा ४०००...
कल्पवृक्ष जनताको बहुदलीय जनवाद
हटाएर निरङ्कुशताको कालो बादलजब उदायो लोकतन्त्रको सूर्यतब भत्कियो सरदारहरूकोएकदलीय शासनको पर्खालत्यसैले त कल्पवृक्ष हो हाम्रोबहुदलीय जनताको जनवाद
मिलेर विचारका नदीहरूबने विविधताको सागरगुन्जिए सबैको आवाजजप्दै समावेशिताको...
बुद्ध जयन्ती
भगवान पनि आए बुद्ध मायादेवीको काखमाचार दिशामा सात कदम चाली सिद्धार्थ लुम्बिनीमाखुसीले भरिपूर्ण हुने थियो उहाँको जीवनतर बाहिरी दुःखले छोयो उहाँको मनछोडिदिए राजदरबारको सुख...
मेरो विद्यालय
पढ्न पनि यहीँ सिक्यौंखेल्न पनि यहीँलेख्न पनि यहीँ सिक्यौँज्ञानी हुन पनि
विद्यालयमा ज्ञानगुणका कुरा पनि सिक्यौँसाथीभाइसँग मिलेर बस्न पनि सिक्यौँक ख ग घ र ब,...
फेरी
नखोज छुन, यी चिसा परेलीमनमा आगो, सल्केला फेरी ।जाँदैछु म, भिरको बाटोपछ्यौरी तिम्रो अल्झेला फेरी ।
तरेको खोला, तिम्रो हात समाईत्यो पल अब म, कहिल्यै...
सिद्धार्थ शिशु सदनमा नेतृत्व चयन
(प्रतिवेदन)हेटौँडा–५, सानोपोखरास्थित सिद्धार्थ शिशु सदन माविका प्रिन्सिपल निर्मल पराजुलीको नेतृत्वमा विद्यालयमा २०८१ साल असार ७ गते शुक्रबारका दिन निर्वाचन कार्यक्रम सम्पन्न भयो । यस...











