आज २११ औं भानु जयन्ती

हेटौंडाः आज शनिबार नेपाल तथा विदेशको विभिन्न स्थानमा २११ औं भानु जयन्ती मनाइँदै छ । नेपालका आदिकविसमेत रहेका भानुभक्त आचार्यको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना...

छाप्रेका राजनीति महलले गरेर हुँदैन–रुदाने

केटाकेटी बिग्रे बाबुआमा दोषीबाबुआमा बिग्रे समाज दोषीसमाज बिग्रे जनता दोषीजनता बिग्रे सरकार दोषीसरकार बिग्रे व्यवस्था दोषीव्यवस्था बिग्रे अगुवा दोषी ! पक्कै पनि माथिका हरफ पढ्नासाथ...

पोखरेलको अनुभूतिका आँखाहरु कृति सार्वजनिक

हेटौंडाः ऋषिराम उपाध्याय पोखरेल ‘बकिमहे’को अनुस्मरण कृति ‘अनुभूतिका आँखाहरु’ सार्वजनिक गरिएको छ । सर्जक सञ्जाल मकवानपुरको आयोजना तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टको प्रायोजनमा बुधबार...

मदनको सम्झना (झ्याउरे छन्द)

शिरमा देश राखेर सधैँ, आमालाई हँसायौमदन तिम्ले, खुशीको आभा, देशमा भित्रायौ ।जनताको खुशी, सर्वोच्च हुन्छ, भनेर नै ठान्यौमदन तिम्ले देशलाई सधैँ आमासारी मान्यो ।। निराशाको...

कुशल व्यक्तित्व

श्री देवराज खरेल यौटा चिनारु सर्जक साहित्य सेवीहरुका लागि हुन मार्ग दर्शक साहित्कार भित्रमा उनी अत्यन्त सरल जीवन बा“च्दै श्रद्धेय कवि बोलीमा मृदुल ।। प्रखर वक्ता हुनुको साथै...

साथीसँगको पलहरु

साथमा तिम्रो हातमा तिम्रो दुनियाँ हराईआयौ है तिमी जीवनमा मेरो बनेर पराईं । ए साथी तिमीसँगको पल निकै नै छ राम्रोहावा र पानी जस्तै अथाह...

पोखरेलको पुस्तक शनिबार सार्वजनिक हुँदै

हेटौंडाः ऋषिराम उपाध्याय पोखरेलको अनुभूतिका आँखाहरु (अनुस्मरण) विषयक पुस्तक सार्वजनिकीकरण सामारोह शनिबार हुँदैछ । सर्जक सञ्जाल मकवानपुरको आयोजना तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टको प्रायोजनमा...

उनी कहाँ म कहाँ

खै आशै के गर्नु उनी कहाँ, म कहाँउनी गुलाबको फूल जस्ती राम्रीम वरिपरि भन्किने भमरा जस्तोउनको आँखा गगनमा चम्किलो बिजुली जस्तोम खम्बामा अल्झिएको तार...

शिक्षा

शिक्षा बिना दुनियाकोअज्ञानी निको हुँदैनसक्षम विद्वान शिक्षालेविद्या शून्य हुँदैन आँखा भयो अन्धोहरूकोलाटोको कुलन्दर बोलीअदिमदेखि यहाँसम्म ल्यायोभरो उदय खोली छर्ने उज्यालो मनमन्दिरमाचेतनाको दियो बाल्दैजब युगको सृजनामायसले अज्ञानता...

समय

फेरिन्छ ऋतु फेरिन्छ समयकाम गर्दा साइत हेरिन्छ समयबेलैमा काममा लगाए बुद्धिफुर्सदमा सकिन्छ कोरिन समय समयले कहिले रोक्दैन हामीलाईहामी समयअनुसार चल्नुपर्छसमयको अवस्था अनुसार नैगर्नुपर्ने काम गरिसक्नुपर्छ जिन्दगीमा...