मकवानपुरगढीका विद्यार्थीलाई स्वेटर
हेटौंडाः चिसो बढेसँगै मकवानपुर जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई स्वेटर वितरण हुन थालेको छ । जाडोमा न्यानो होस् भन्ने उद्देश्यका साथ मकवानपुरगढी–६ का ईश्वरी...
१० वर्षसम्म दरबन्दीविहिन
हेटौंडाः मावि तह सञ्चालनमा आएको एक दशक भइसक्दा पनि हेटौंडा–१, चाइनाक्वाटरस्थित अमर माविले मावि तहको एकजना पनि शिक्षक दरबन्दी प्राप्त गर्न सकेको छैन ।...
पत्रकार विष्टले गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभाकत्व ग्रहण गर्ने
हेटौंडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय सदस्य प्रताप विष्टले सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनरत एक जना विद्यार्थी को अभिभाकत्व...
१० विद्यार्थीले मौका परीक्षा दिने
हेटौंडाः कोरोना संक्रमित भई १२ कक्षाको वार्षिक परीक्षामा सहभागी हुन नपाएका १० जना विद्यार्थीले मौका परीक्षा दिने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डको हेटौंडास्थित...
परिवर्तनमा शिक्षकहरुको महत्वपूर्ण भूमिका
हेटौंडाः नेपाल निवृत्त शिक्षक समाज मकवानपुरको आयोजनामा नगर भेला तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल निवृत्त शिक्षक समाज मकवानपुरका अध्यक्ष शिव...
विद्यार्थीलाई शैक्षिक सामग्री
हेटौंडाः मनहरी गाउँपालिका वडा नम्बर ४, चिसापानीमा रहेको चेपाङ प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा शैक्षिक अन्तरक्रिया गरिएको छ । विकासका लागि सहयोग...
शिक्षामा सुधार गर्न उपमहानगरलाई ज्ञापनपत्र
हेटौंडाः शिक्षाका लागि राष्ट्रिय अभियान मकवानपुर र नागरिक मञ्च मकवानपुरले शिक्षामा सुधार गर्न हेटौंडा उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न गैरसरकारी संस्था आवद्ध सञ्जालको...
महेन्द्र माविमा छात्रवृत्ति वितरण
हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई शुक्रबार छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका...
शिक्षामा स्थानीय सरकारको प्राथमिकता विषयक छलफल
हेटौंडाः शिक्षामा स्थानीय सरकारको प्राथमिकता विषयक छलफल मकवानपुरको मनहरी गाउँपालिकामा शुक्रबार भएको छ । ‘अनिवार्य, निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ’, भन्ने नाराका...
मनहरी गाउँपालिकाका विद्यालयमा अनुगमन
हेटौंडाः सामुदायिक विकास संस्थाको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा सञ्चालित सिकाई परियोजनाअन्तर्गत् मनहरी गाउँपालिकामा सञ्चालित नमुना कक्षा व्यवस्थापन कार्यक्रमको शुक्रबार अनुगमन गरिएको छ...











