शनिबार शिक्षण अनुमतिपत्रको परीक्षा, हेटौँडामा ५ हजार परीक्षार्थी सहभागी हुने
हेटौँडाः शिक्षक सेवा आयोगले आगामी शनिबार माध्यमिक तहको शिक्षण अनुमतिपत्रका लागि परीक्षा लिँदैछ । आयोगले बागमती प्रदेशमा मकवानपुर र ललितपुर जिल्लामा परीक्षा लिँदैछ ।...
विश्वज्योति आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग
हेटौंडाः जेसीआई हेटौँडाले हेटौंडा–१५, चिप्लेटीस्थित विश्वज्योति आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । बुधबार जेसीआई हेटौँडा वर्ष २०२४ का अध्यक्षसहितको टोली विद्यालय पुगेर...
विश्वविद्यालयको प्राथमिकता रोजगारी र उद्यमशीलतामा हुनपर्छ
हेटौँडाः बागमती प्रदेशले रोजगारी सृजना र उद्यमशीलतालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताइएको छ । पाठ्यक्रम निर्धारणका लागि बागमती विश्वविद्यालयले हेटौंडामा आयोजना गरेको उद्योग तथा...
बागमती लोकसेवा आयोगका अध्यक्ष श्रेष्ठले लिए सपथ
हेटौँडाः बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले लोकसेवा आयोगका...
हृदयघात भई व्यवसायी बज्राचार्यको निधन
हेटौँडाः हेटौँडाका व्यवसायी रुपकराज बज्राचार्यको निधन भएको छ । सुनचाँदी व्यवसायी संघ मकवानपुरको अर्थ लेखा समितिका संयोजक समेत रहनुभएका बज्राचार्यको ५८ वर्षको उमेरमा हृदयघातका...
श्रमिक माविमा पूर्वविद्यार्थी भेला, श्रेष्ठको नेतृत्वमा समितिलाई पूर्णता
हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयका पूर्वविद्यार्थीको भेला बिहिबार सम्पन्न भएको छ । तदर्थ समितिका संयोजक सुरेश श्रेष्ठको अध्यक्षतामा भएको भेलाले श्रेष्ठकै अध्यक्षतामा ९...
बकैयाको महेन्द्र माविमा पूर्वविद्यार्थी भेला, छविको संयोजकत्वमा समिति गठन
हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालय (प्रविधिक शिक्षलय) ले प्रथम पूर्वविद्यार्थी भेला भएको छ । बुधबार विद्यालयमै भएको भेलामा २०५३ सालदेखि २०७५...
पहिरोमा परी मृत्यु भएका ६ जना किशोर खेलाडीका परिवारलाई प्रतिपरिवार ८ लाख दिने
हेटौंंडाः अखिल नेपाल फुटबल संंघ (एन्फा) ले असोज १२ गतेको अविरल वर्षासँगै आएको पहिरोमा परी मृत्यु भएका ६ जना किशोर खेलाडीको परिवारलाई ८ लाख...
चिठी लेखनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण
हेटौँडाः साहित्य संगम मकवानपुर र पुष्पलाल स्मृति पुस्तकालयले संयुक्त रुपमा आयोजना गरेको चिठी लेखन प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको छ । शनिबार संगमको...
१८ नम्बर वडाका विद्यार्थी सम्मानित
हेटौँडाः हेटौँडा उपमहानगरपालिका १८ नम्बर वडाका विद्यार्थी सम्मानित भएका छन् । वडाले एसईईमा ३.२ जीपीए भन्दा बढी अंकसहित उत्तीर्ण हुने २० जना विद्यार्थीलाई सम्मान...