चित्र, चरित्र र चित्रण : समाजको दर्पण
मानिसको पहिचान मूलतः दुई तहमा विभाजित हुन्छ । एउटा उसको बाहिरी आवरण अर्थात् चित्र र अर्को उसको भित्री गुण अर्थात् चरित्र । ‘चित्र’ भन्नाले...
म्यानेजमेन्टको ह्याकाथन प्रतियोगिता सम्पन्न
हेटौँडाः हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेसमा ह्याकाथन ‘एनिग्मा’ प्रतियोगिता सम्पन्न भएको छ । एआईमार्फत शिक्षामा रूपान्तरण भन्ने मुल नाराका साथ...
चण्डिका माविको ४७ औँ वार्षिक उत्सव सम्पन्न
हेटौँडाः मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीस्थित चण्डिका माध्यमिक विद्यालयले तीन दिवसीय खेलकुद कार्यक्रमको आयोजना गरी ४७ औँ वार्षिक उत्सव सम्पन्न गरेको छ । सोमबार विद्यालय व्यवस्थापन...
कृष्ण आदर्शको खेलकुद सप्ताह सम्पन्न
हेटौँडा : हेटौँडा–९ स्थित श्रीकृष्ण आदर्श इंग्लिस बोर्डिङ स्कुलको खेलकुद सप्ताह सम्पन्न भएको छ । प्राथमिक र माध्यमिक तहमा फागुन ८ गतेदेखि छुट्टाछुट्टै सञ्चालन...
हेटौँडा स्कूल अफ म्यानेजमेन्टमा ह्याकाथन प्रतियोगिता सुरु
हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेसमा ह्याकाथन ‘एनिग्मा’ प्रतियोगिता सुरु भएको छ । एआईमार्फत शिक्षामा रूपान्तरण भन्ने मुल नाराका...
गणित हाजिरीजवाफ प्रतियोगिता हुने
हेटौँडा : गणित शिक्षा परिषद्को आयोजनामा जिल्लास्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । आउँदो शुक्रबार परिषद्को आयोजनामा सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ९...
सर्वसाधारणलाई मतदाता शिक्षा प्रदान
हेटौँडा : मतदाता शिक्षा यहि फागुन २१ गते हुने मतदानको लागि मकवानपुरको थाहा नगरपालिका–२ मा मतदाता शिक्षाअन्तर्गत सर्वसाधारणलाई मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी...
शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
आधुनिक लोकसेवा आयोग प्रणालीको सुरुवात सन् १८५५ मा बेलायतबाट भएको हो । त्यसअघि सरकारी पदमा नियुक्ति राजनीतिक सिफारिस र पारिवारिक सम्बन्धका आधारमा हुने गथ्र्यो...
पुराना दलका लागि टाउको दुखाइ बन्दै प्रशान्त
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुर क्षेत्र नम्बर–२ मा चुनावी चहलपहल तीव्र बन्दै गएको छ । यही २१ फागुनमा हुने निर्वाचनलाई लिएर यहाँको राजनीतिक वातावरण...
कार्की र घिमिरे उत्कृष्ट हुँदै पुरस्कृत
हेटौँडा:साहित्य सङ्गम मकवानपुरको ३६४ औं नियमित साहित्य सन्ध्याको अवसरमा दुइ जना बाल साहित्यकारहरुलाई पुरस्कृत गरिएको छ । शनिबार आयोजित एक कार्यक्रममा बालसाहित्यकारहरुलाई प्रदान गरिने...











