शैक्षिक उपाधि समकक्षता सत्यापनका वैध र विश्वस्नीय आधारहरु छैनन् ?

१. कुनै पनि ब्यक्तिले आफ्नो देश बाहेक विश्वका अन्य मुलुकबाट शिक्षा आर्जन गरी प्राप्त शैक्षिक उपाधिको प्रमाणपत्र लिन सक्छ । यसरी प्राप्त शैक्षिक उपाधिलाई...

शैक्षिक स्तरीयताका ठोस मापदण्ड

शैक्षिक स्तरीयताको परिभाषा यहाँ उल्लेख गर्न जरुरी महसुस गरिएन । त्यस्तै यस शीर्षकको भूमिका र विशेषता अनि प्रकारबारे पनि ब्याख्याको प्रयत्न होइन । सतहका...

धर्साहरु के साच्चै कोरिएका नै हुन् त !

पुस्तक समीक्षा हो हाँस्दादाँत मात्रै देखिन्छन्न अग्ला छन्न होचा छन्न विचारले कुँजिएका छन्न विचारबाट टाढिएका छन्हो, मेरा बा यस्ता छन् । माता पुण्यशिला श्रेष्ठ र पिता...

निर्वाचनपछि कांग्रेसभित्रको द्वन्द्व

२०४६ सालको राजनीतिक परिवर्तनपछि पनि पार्टी नेतृत्वमा जो छन् उनै नेता चुनाव लड्ने गरेका छन् । २०४८ सालदेखिका सबै चुनाव जित्ने मध्ये भाग्यमानी नेता...

मेसी तिमीलाई मैले जीताएँ

खासमा कुरो के हो भने मैले पक्ष लिएर हेरेको टिमले खेल जित्दैन । सन् १९९०, १९९४, १९९८, २००२, २००६, २०१०, २०१४, २०१८ लगायतको विश्वकपको...

कक्षा ११ मा पत्रकारिता पढ्दै गर्दा…

पत्रकारिता भनेको संसारभरका मनिसलाई जानकरी पु¥याउने कार्य हो । पत्रकारिता गर्ने मानिसलाई पत्रकार भनिन्छ । एउटा पत्रकारले जानकारी आदन–प्रदान गर्छ । यो एउटा जिम्मेवारीको...

नेपाली राजनीतिमा गठबन्धन र वैचारिक विचलन

कुनैपनि देशको राजनीतिलाई त्यसको विचारले दिशानिर्देश गरेको हुन्छ । बहुदलीय व्यवस्थामा दलहरुलाई यही विचारको धरातलमा जनउत्तरदायी निष्ठापूर्ण कर्मको खम्बाहरुले उभ्याएको हुन्छ । जहाँ इमान्दारिता,...

आमाको नाममा नागरिकताः कानुनमा छ, व्यवहारमा छैन

(सन्दर्भः लैंगिक हिंसाविरद्धको १६ दिने अभियान) नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म हरेक वर्ष लैंगिक हिंसा विरुद्धको १६ दिन अभियान सञ्चालन गरिन्छ । १६ दिने...

‘निर्वाचन’ एउटा आन्दोलन

केहीदिनदेखि सामाजिक सञ्जालमा ‘१७ हजार, १७ वर्ष, १७ सिट’को प्रसंग चर्चामा छ । मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य...

अफ्रिका जर्नल

न म कसैलाई सुनाउन सक्ने स्थितिमा छु, न सबै कुरा लिपिबद्ध गर्न नै सक्छु, त्यो अकल्पनीय घटना । त्यो तितो यथार्थ । ओहो १...