Monday, January 13, 2025

‘योग थेरापीःएक परिचय’

· आसन नै औषधी होःसबै प्रकार मिलेर योग आसनहरुको संख्या लगभग ५०,००० सम्म पुग्दछ । हजारौँ वर्ष पूर्व हाम्रा पूर्खाहरु योगी,ऋषि—मुनिहरुले आविष्कार गरेका योग...

वर्षौंदेखि एउटै कार्यक्रम

नागरिक अधिकारका लागि निरन्तर आवाज उठाउने पत्रकारहरु आफ्नो बारेमा बोल्न सकिरहेका हुँदैनन् । राज्य र नागरिकबीच पुलको काम गर्ने उद्देश्यबाट स्थापना भएको नेपाल पत्रकार...

राक्षेसीरुप

-डा.गणेशकुमार पौडेल यमराज मैले भनेको तपाईले मान्नुपर्छमेरो राक्षसी रुप भएकोले मेरो सेवा गर्नुपर्छपहिला सोझा साझा इमान्दारलाई लानुसफूर्सतमा मलाई पछि लिन आए हुन्छ ।। बाघसँग होइन बाख्रासँग...

‘योग—आसन गर्दा ख्याल गर्ने कतिपय कुराहरु’

– सिधैँ सूर्यप्रकाशमा आसन अभ्यास नगर्नुसः किनकी चर्को घामले आसन गर्दा धर्मग्रन्थहरुबाट निस्कने पसिनाको साथमा प्राकृतिक तैलिय पदार्थ बाहिर आउँछ । यी तेलहरु फेरि...

दार्शनिकको ढुङ्गा

अध्याय–१सन् १९६२ जब अमेरिका र सोभियत सङ्घको बिचको सीतयुद्ध आफ्नो चरम सिमामा पुगिसकेको हुन्छ । सारा संसारमा खलबल मच्चिन्छ किनभने कुनै पनि मल कुनै...

महिला

कसले भन्छ केही गर्न सक्दैनौँ हामीले ?त्यो उचाई हुन्छाँै हामी अनि हेर्ने छौँ तिमीले सन्तानलाई जन्माउने र हिँडाउने पनि महिला नैजन्माएर हुर्काउने र टिकाउने पनि...

झुटा भिडको पछि नलाग

यहाँ आफूलाई सही सावित गराउनयस झुटा भिडमाअन्यायलाई न्याय दिलाउन गाह्रो छ यहाँ…यस सरकारलाई… तिमी बसआफ्नो बाटो सुरक्षित हिँडआखिर मनको कुरा सुनाएर केपाउँछौ भिड त...

“ज्याक अफ अल ट्रेड्स —माष्टर अफ नन” एक गम्भिर समस्या बन्दै

१. आफूलाई कमजोर र नजान्ने भनाउन शायदैले रुचाउँछन् । प्रत्येक विषय र क्षेत्रमा प्रसंग उठ्ने बित्तिकै लगातार बोलिरहने आदत हामी धेरैजसोको छ नै ।...

नेपालमा सार्वजनिक शिक्षा,नीतिगत प्रयास, चुनौती र समाधानका उपायहरु

ऐतिहासिक पृष्ठभूमिः नेपालको प्राचिन सभ्यतालाई फर्केर हेर्दा परम्परागत हिन्दु–वैदिक शिक्षाको लामो इतिहास अनि योगदान रहेको पाइन्छ । जब नेपालमा बौद्ध धर्म–दर्शनको प्रारम्भ भए तब विहार,...

स्वस्थ जीवनका लागि स्वच्छ पानी

सन्दर्भः विश्व पानी दिवससंजय कुमार न्यौपाने पृथ्वीको अत्यावश्यक तत्वहरु मध्ये एक पानी हो । पानी जीवनको मुख्य आवश्यकता हो । सबै जीवित प्राणी र बोट...

ताजा अपडेट

धेरैले हेरेको