Friday, January 10, 2025

प्रदेशसभा बैठक बोलाउन माग

हेटौंडाः बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । दलको कार्यालय हेटौंडामा मंगलबार पत्रकार सम्मेलनमार्फत माओवादी...

प्रदेश दुग्ध विकास बोर्डमा पौडेल नियुक्त

हेटौँडाः बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा हरिप्रसाद पौडेल नियुक्त हुनुभएको छ । मंगलबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले चितवन जिल्लाको राप्ती नगरपालिका–७...

केन्द्रीय सदस्यमा मणिराजको उम्मेदवारी

हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले केन्द्रीय समिति सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । केन्द्रीय समितिमा शनिबार उम्मेदवारी दर्ताको समय रहेको थियो...

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति छैनः मन्त्री थापा

हेटौंडाः बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति नभएको बताउनुभएको छ । सोमबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालद्वारा...

भ्रष्टाचार नियन्त्रण चुनौतिपूर्ण बनेको छः मुख्यमन्त्री लामा

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भ्रष्टाचार नियन्त्रणको विषय चुनौतिपूर्ण बन्दै गएको बताउनुभएको छ । पदमा रहेका व्यक्तिहरुको आचरणका कारण भ्रष्टाचार न्यूनीकारण थप...

महासंघमा कृष्णको उम्मेदवारी घोषणा

हेटौंडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा कृष्ण सारु मगरले उम्मेदवारी घोषणा गर्नुभएको छ । दुई कार्यकाल महासचिवको भूमिका निर्वाह गर्नुभएका मगरले आइतबार...

कैलाश गाउँपालिकामा कांग्रेसको प्रशिक्षण

हेटौँडाः नेपाली कांग्रेसले कैलाश गाउँपालिकाको ४ वटा वडाको पार्टीका क्रियाशील सदस्य र जनप्रतिनिधिबीच संयुक्त प्रशिक्षण कार्यक्रम गरेको छ । कांग्रेस कैलाश ६ नम्बर वडाको...

प्रविधिमैत्री शिक्षालाई जोड दिन जरुरीः मुख्यमन्त्री लामा

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रविधिमैत्री शिक्षालाई जोड दिन जरुरी रहेको बताउनुभएको छ । शुक्रबार हेटौंडा–१, चाइनाक्वाटरस्थित अमर माध्यमिक विद्यालयको ३२ औं...

प्रदेश लोकसेवा आयोगका सदस्य खड्काले लिए सपथ

हेटौँडाः बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य राम बहादुर खड्काले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगका...

कमल थापासँग पुस्तक वार्ता, बीआरआई सम्झौता कार्यान्वयन हुन्नः थापा

हेटौँडाः संघीय सरकारका पूर्वपरराष्ट्रमन्त्री कमल थापाले छिमेकी मुलुक चीनसँग भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । नेपालका...

ताजा अपडेट

धेरैले हेरेको